समाचार

संक्रमणकालीन न्यायसम्बन्धि कार्यदलमा सहमति

काठमाडौं,साउन १७ । संक्रमणकालीन न्याय सम्बन्धि विधयेकमा सहमति जुटेको छ । बिहीबार सिंहदरबारस्थित गृहमन्त्रालयमा बसेको संयन्त्र बैठकले संक्रमणकालीन न्याय सम्बन्धि विधेयकमाथि मिल्न बाँकी विषयमा सहमति जुटेको हो । कार्यदलका सदस्यहरु

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,साउन १७ । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको हो । योसँगै छापावाला सुन

नेपाल टेलिकमको सेवा चार घण्टा बन्द हुने

काठमाडौं,साउन १७ । नेपाल टेलिकमको सेवा चार घण्टा बन्द हुने भएको छ । बिहीबार सूचना जारी गर्दै टेलिकमले नेपाल टेलिकमको बिलिङ प्रणाली स्तरोन्नति कार्यका लागि बिहीबार राति ११ बजेदेखि करिब

रहेनन चर्चित सङ्गीतकार गुरुदेव कामत

लहान,साउन १७ । लक्ष्मीपुरतारी गाउँपालिका–२ पोखरभिण्डा घर भएका ६८ वर्षीय शास्त्रीय सङ्गीतका चर्चित गुरुदेव कामतको आफ्नै निवासमा बिहीबार विहान निधन भएको छ । मधुमेह बढेपछि ६ दिनदेखि खान र बोल्न

लागूऔषध मुद्दामा पक्राउ परेका कैदीको मृत्यु

झापा,साउन १७ । झापामा लागूऔषध मुद्दामा पक्राउ परेका थुनुवाको उपचारको क्रममा मृत्यु भएको छ । मेचिनगर नगरपालिका–७ पालिया टोल बस्ने २८ वर्षीय झकबहादुर खड्काको मृत्यु भएको हो । यही साउन

लाङटाङ एफएमले मनायो वार्षिकोत्सव

रसुवा,साउन १७ । पर्यटन विकास तथा सञ्चार केन्द्र नेपालको दशौँ वार्षिक साधारणसभाका अवसरमा रामकृष्ण आचार्य स्मृति पत्रकारिता पुरस्कार ‘कान्तिपुर’का रसुवा संवाददाता बलराम घिमिरेलाई प्रदान गरिएको छ । रसुवा जिल्लाकै पहिलो

नुवाकोटको तारकेश्वरमा बाढीले सयौँ रोपनी धानखेत बगरमा परिणत

नुवाकोट,साउन १७ । कोशीखोलामा आएको बाढीले नुवाकोटको तारकेश्वर गाउँपालिका–२ स्थित पिमलटारको सयौँ रोपनी धानखेत बगरमा परिणत भएको छ । नुवाकोट र धादिङको सीमा भएर बग्ने कोशीखोलाको बाढीले पिमलटारस्थित फाँटमा ठूलो

बाइस वर्षदेखि गरिबी निवारण कोषको साठी करोड रुपियाँ अलपत्र

बैतडी,साउन १७ । बैतडीमा गरिबी निवारण कोषको ६० करोडभन्दा बढी रुपियाँ अलपत्र परेको छ । स्थानीय तहले गरिबी निवारणको घुम्ती कोष परिचालनसम्बन्धी मापदण्ड बनाउन नसक्दा जिल्लाका एक हजार दुई सय

उच्च जोखिममा विमानस्थल र बस्ती

काठमाडौ,साउन १७ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको नेपाल आयल निगमको हवाई इन्धन डिपोका कारण विमानस्थल र राजधानी क्षेत्र नै उच्च जोखिममा रहेको छ । त्रिभुवन विमानस्थलबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान गर्ने