समाचार

बरामद भएको सुनको तौल १५५ केजी

काठमाडौ ,साउन ४। राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन सहितका स्कुटरका ब्रेक शुको तौल नेपाल राष्ट्रबैंकको टक्सार विभागले जोखेर भ्याएको छ । ८० देखि १०० किलोसम्म भनिएको सुनको तौल १५५

कानुन उल्लंघन गर्नेलाई सरकारले छुट दिँदैनः गृहमन्त्री श्रेष्ठ

काठमाडौं,साउन ४ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानुन उल्लंघन र बेथितिलाई सरकारले छुट नदिने बताएका छन् । बिहीबार सिंहदरबारमा उपभोग्य वस्तुको सहज उपलब्धता,भन्सार छली,चोरी निकासी पैठारीलगायतका विषयमा छलफल कार्यक्रम

महिला विश्वकप फुटबल : न्युजिल्यान्डको विजयी सुरुवात

एजेन्सी,साउन ४ । आयोजक न्युजिल्यान्डले फिफा महिला विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ । समूह ‘ए’ अन्तर्गत न्युजिल्यान्डको इडेन पार्क स्टेडियममा बिहीबार दिउँसो भएको उद्घाटन खेलमा न्युजिल्यान्डले नर्वेलाई १–० गोलले हरायो

विमानस्थलभित्रै थप १०० केजी सुन लुकाएको आशंका

काठमाडौं,साउन ४ । त्रिभुवन विमानस्थल भन्सार परिसरमा थप एक सय किलो सुन रहेको आशंका बाहिर आएको छ। सो आशंका उत्पन्न भएसँगै राजस्व अनुसन्धान विभागले विशेष अप्रेशन जारी राखेको छ। विमानस्थलका

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,साउन ४ । सुनको मूल्यले एतिहासिक रेकर्ड राखेको छ । साताको पाँचौ कारोबारको दिन सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेर आज प्रततोला एक लाख १३ हजार छ सय रुपैयाँ

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं, साउन ४ ।  हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेश

प्रतिकित्ता ५० रुपैयाँमै भर्न पाइने आइपीओ बिक्री खुला, १ लाख कित्तासम्म भर्न पाइने !

काठमाडौं,साउन ४ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आइपीओ निष्कासन भएको छ । कम्पनीले पहिलो चरणमा आज अर्थात साउन ४ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपीओ निष्कासन तथा बिक्री खुला गरेको

बाल मुटुरोगको समस्या बढ्दो

काठमाडौं,साउन ४ । महाराजगन्जस्थित मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मात्र वार्षिक २५० जना बालबालिकाको मुटुको शल्यक्रिया हुँदै आएको छ। सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा अरू दुई सय जनाको शल्यक्रिया

झण्डै सय किलो सुन बरामद

काठमाडौं,साउन ४ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठुलो परिमाणमा सुन बरामद भएको छ। हङकङबाट मोटरसाइकल र स्कुटरका पार्टपुर्जाको स्वरूपमा नेपाल भित्र्याइएको सुन विमानस्थलबाट जाँचपास भइसकेको अवस्थामा राजस्व अनुसन्धान विभागको टोलीले बुधबार