
काठमाडौं,भदौ ३० । २०७९ देखि २०८९ सालसम्म सञ्चालन हुने ‘प्रधानमन्त्री नेपाली उत्पादन एवं उपभोग अभिवृद्धि कार्यक्रम’को अवधारणापत्र तयार भएको छ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा उत्पादनमूलक क्षेत्रको योगदान घट्दो अवस्थामा

नुवाकोट,भदौ २९ । विपन्न तथा दलित समुदायका नागरिकलाई आर्थिक प्रलोभनमा पार्दै भारत लगेर मिर्गौला बिक्री गर्ने गिरोह नुवाकोटमा सक्रिय पाइएको छ । उक्त गिरोहले काठमाडौंसँगै जोडिएको नुवाकोटको शिवपुरी गाउँपालिकाका एउटै गाउँका

सिन्धुपाल्चोक,भदौ २९ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १३ सिरुबारीलाई जिल्लाकै पहिलो बालमैत्री वडा घोषणा गरिएको छ । ५८औं राष्ट्रिय बाल दिवसको अवसरमा बुधवार उक्त वडालाई बालमैत्री वडा घोषणा गरिएको

काठमाडौं,भदौ २९ । नेपालमा डेंगु संक्रमितको संख्या ११ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६५ जनामा हालसम्म डेंगु संक्रमण पुष्टि भएको छ । मन्त्रालयले बुधबार

काठमाडौं,भदौ २९ । काठमाडौं, चितवन, नवलपरासी (पश्चिम) र धनकुटामा चार जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–२ आलापोटस्थित सडक पेटीमा ओखल्ढुंगा घर भएका ३६ वर्षीय राम

काठमाडौं,भदौ २९ । १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएको सात दिन भइसकेको छ। गत बिहीबार काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न

गुल्मी,भदौ २९ । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले डेङ्गु रोगबाट गोजिन प्रत्येक शनिबार बिहान दश बजे दश मिनेट छुटयाई घरभित्र र बाहिर लामखुट्टेले फुलपार्ने ठाउँहरु खोजौं र नष्ट गरौं अभियान सञ्चालन

काठमाडौं,भदौ २९ । विगत चौध बर्षको अवधिमा नेपालले ८४ खर्ब ६६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्राएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार सरकारले वैदेशिक रोजगारमा गएका कामदारबाट सो रकम नेपाल

काठमाडौं,भदौ २९। काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालका स्थानीयले गाईबस्तु चरिचरन गराउँदै आएको सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गराएको कसैलाई पत्तो थिएन । वर्षौंदेखि आफूहरूले चरिचरन गर्दै आएको सार्वजनिक जग्गा बैङ्कमा धितो राखेर