समाचार

चालू आवमा लक्ष्यको एक तिहाइ मात्रै सडक कालोपत्र हुने

काठमाडौं,असार ४ । चालू आर्थिक वर्षमा लक्ष्यको एक तिहाइ सडक मात्रै कालोपत्र हुने भएको छ । पूरक बजेट ढिला आउनु, कोभिड संक्रमण नहट्नु र निर्माण व्यवसायीको ‘कन्सट्रक्सन होलिडे’ का कारण

दाङमा प्राधिकरणलाई लालटिन उपहार

दाङ,असार ३ । केही दिनयता दाङमा अघोषित रुपमा लोडसेडिङ हुन थालेपछि विद्युत प्राधिकरणलाई लालटिन उपहार दिएको छ। कांग्रेस घाेराही नगर समितिले प्राधिकरणको वितरण केन्द्र घाेराहीका प्रशासन प्रमुख डण्डपाणी बिक समक्ष

बिद्यार्थीलाई दुव्र्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

गुल्मी,असार ३ । बालयौन दुव्र्यवहार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडानम्बर-३ थानपती स्थित प्रतिभा आधारभूत विद्यालयका अारोपित शिक्षक रामहरी ज्ञवालीलाई पक्राउ गरिएको जिल्ला

समन्वय समिती पाल्पामा एमालेको प्यानलै बिजयी

पाल्पा,असार ३ । जिल्ला समन्वय समिति पाल्पाको प्रमुखसहित सबै पदमा नेकपा एमालेको प्यानल नै विजयी भएको छ। जिल्ला समन्वय समिति पाल्पाको नयाँ नेतृत्व चयनका लागि शुक्रबार भएको निर्वाचनमा प्रमुख पदमा

नुवाकोटकी शिक्षिका आचार्यको दुर्घटनामा मृत्यु सुनेपछि उपसभामुख तामाङको यति भाबुक स्टाटस

नुवाकोट, असार ३ । जिल्लाको सुन्दरा माद्यामिक विद्यालयकी शिक्षिका राधिका आचार्यको मृत्युको खबरले आफू अत्यन्त दुखी भएको वाग्मती प्रदेशका उपसभामुख तथा नेकपा माओवादी केन्द्रकी नेतृ राधिका तामाङले बताएकी छन् ।

नुवाकोटका चर्चित गायक दिपक थापाको लोकदोहोरी गीत ‘मसानघाट’ सार्वजनिक

नुवाकोट,असार ३ । नुवाकोटका चर्चित गायक दिपक थापाको लोकदोहोरी गीत ‘मसानघाट’ सार्वजनिक भएको छ । गायक थापाको यसअघि ‘तिमी तिर गैरहन्छ ध्यान मात्रै’ बोलको गीत दर्शकश्रोता माझ सर्वाधिक रुचाइएको थियोे

बझाङमा १२ वर्षीया बालिका बलात्कार आरोपमा तीन युवक पक्राउ

बझाङ,असार ३ । बझाङको बुंगल नगरपालिकामा बालिका बलात्कारको आरोपमा तीन किशोर पक्राउ परेका छन् । बुंगल नगरपालिका वडा नम्बर १ की १२ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाँउका तीन

भरतपुर पाँच वर्षमा हिलो र धुलोमुक्त भयो, अब उत्पादन तर्फ ध्यान दिऔं: प्रचण्ड

चितवन,असार ३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भावी विकासका लागि सबैले दिएको सुझाव मार्ग निर्देशको रुपमा आफुले अनुसरण गर्ने बताएका छन् । भरतपुर महानगरपालिकाको आगामी कार्यदिशा विषयक अन्तरक्रियामा

दाङमा करेन्ट लागेर एक जनाको मृत्यु

दाङ,असार ३ । दाङको देउखुरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नं–५ पहरुवा निवासी करिब ४५ बर्षिय मोहन चौधरीको आज विहान मोटरबाट पानी तानेर खेतमा