समाचार

राप्रपाले पुस १७ गते उपत्यकामा प्रदर्शन गर्ने

काठमाडौं पुस ४ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पुस १७ गते उपत्यकामा प्रदर्शन गर्ने भएको छ । राप्रपाले हिन्दु राष्ट्र र राजसंस्थाको पुनरस्थापनाको माग गर्दै उपत्यकामा प्रदर्शन गर्न लागेको हो

नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या १७ सय ७७ पुग्यो

काठमाडौं पुस ४ । पछिल्लो २४ घण्टामा नेपालमा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ७ सय ७७ पुगेको स्वास्थ्य मन्त्रालयले

थप ७१० जनामा कोरोना सङ्क्रमण पुष्टि, ११ सय ७५ जना

काठमाडौं पुस ४ । पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म देशभर कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ५३ हजार १८४ पुगेको छ

आफूविरुद्धको ‘आरोपपत्र’ फिर्ता लिन ओलीको आग्रह, प्रचण्डद्वारा अस्वीकार

काठमाडौं पुस ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्धको ‘आरोपपत्र’ फिर्ता लिन गरेको आग्रहलाई अर्का अध्यक्ष पुष्पकमल दाहालले पुनः अस्वीकार गरेका छन् । शनिवार विहान दाहाल निवास खुमलटार पुगेका नेकपा

अफगानिस्तानमा बम विस्फोट, १५ बालबालिकाको मृत्यु, २० जना घाइते

एजेन्सी पुस ४ । अफगानिस्तानको पूर्वी प्रान्त गजनीस्थित गिलान जिल्लामा बम विस्फोटका कारण १५ बालबालिका मारिएका छन् । अरु २० जना घाइते छन् । प्रहरीले उक्त घटनाको आरोप तालिबानी सशस्त्र

तराइमा शितलहर संगै चिसो बढ्यो, जनजिवन प्रभावित

पर्सा पुस ४ । तराइ मधेशमा ह्वात्तै चिसो बढेको छ। शनिबार प्रदेश २ का जिल्लाहरु पर्सा,बारा,रौतहट लगायत तराईका जिल्लाहरुमा हुस्सुका कारण चिसो बढेको हो । चिसो बढेसँगै यहाँको जन जिवन

पर्वतीय उडानमा आन्तरिक पर्यटकको आकर्षण बढ्यो

काठमाडौं पुस ४ । सर्वोच्च शिखर सगरमाथासहितका हिमालको मनोरम दृश्वावलोकन गर्न पाउने भएपछि मुलुकको पर्वतीय उडानमा यात्रुको आकर्षण बढेको छ । कोभिड–१९ संक्रमणकै बीच गत मंसिर २० देखि सञ्चालनमा आएको

नेकपा कुनै पनि हालतमा विभाजन हुँदैन : सञ्चार मन्त्री गुरुङ

दोलखा पुस ४ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल कम्युनिष्ट पार्टी नेकपा गम्भीर मोडमा पुगेको भए पनि विभाजन नहुने बताएका छन्। नेकपा दोलखा जिल्ला जिल्ला समिटीले शनिबार बिहान

काठमाडौंमा सुकुम्बासीलाई चार आना जग्गा

काठमाडौं, पुस ४ । सरकारले भूमिहीन तथा सुकुमबासीलाई जग्गा वितरणसम्बन्धी नियमावली जारी गरेको छ। सोअनुसार उनीहरूले काठमाडौंलगायत सहरी क्षेत्रमा १ सय ३० वर्गमिटर (करिब ४ आना) जग्गा आवासीय प्रयोजनका लागि