समाचार

नुवाकोट दुप्चेश्वरको चन्द्रावती पुल निर्माण ढिलाइ, म्याद अन्तिमपटक पुस ३० सम्म थप

नुवाकोट, असोज २८ —दुप्चेश्वर गाउँपालिकाको वडा नं ५ र वडा नं ६ जोड्ने चन्द्रावती खोलामा निर्माणाधीन पक्की पुलको निर्माण लामो समयदेखि रोकिएको छ। पटक–पटक म्याद थप गर्दा पनि काम सम्पन्न

प्रतिनिधिसभा विघटनविरुद्ध ६ वटा रिट निवेदन पेस

काठमाडौं,असोज २८ । सर्वोच्च अदालतमा आजदेखि रिट निवेदन दर्ता खुलेसँगै प्रतिनिधिसभा विघटनविरुद्ध हालसम्म ६ वटा रिट निवेदन पेस भएका छन् । गत भदौ २४ गते भएको जेनजी प्रदर्शनमा अदालतमा आगजनी,

कात्तिक ६ गते ११ः३९ बजे भाइटीकाको उत्तम साइत

काठमाडौं,असोज २८ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष

लमजुङमा अरिङ्गालले चिल्दा एक बृद्धको मृत्यु

लमजुङ,असोज २८ । लमजुङमा अरिङ्गालले चिल्दा एक जना बृद्धको मृत्यु भएको छ । बेंसीसहर नगरपालिका वडा नम्बर ११ तिवारी डाँडा निवासी ८२ वर्षीय यज्ञनिधि तिवारीको अरिङ्गालले चिल्दा मृत्यु भएको हो

नेपाल वायुसेवा निगमको अक्टोबर १९ को काठमाडौँ—ग्वाञ्जाओ उडान रद्द

काठमाडौं,असोज २८ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स०ले अक्टोबर १९ को काठमाडौँ–ग्वाञ्जाओ उडान रद्द गरिएको जनाएको छ । निगमका प्रवक्ता सुवास डाँगीले सोमबार एक विज्ञप्ति जारी गरी नियमित

तीनकुनेमा मोटरसाइकल दुर्घटना: एकको मृत्यु

काठमाडौं,असोज २८ । गएराति काठमाडौँको तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित सडकमा बा६८प ४१५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक कैलाली

एकैदिन ८००० रुपैयाँ बढेको सुनको मूल्य प्रतिताेला २ लाख ४८ हजार नाघ्याे

काठमाडौं,असोज २८ । नेपाली बजारमा लगातार बढेको सुनको मूल्यले मंगलबार पनि नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्य आज एकैदिन ८ हजार १०० रूपैयाँले बढेको हो । नेपाल सुनचाँदी

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,असोज २८। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य सामान्य घटेको छ । आजका लागि अमेरिकी डलर एकको खरिददर

सर्वोच्च अदालतमा आजदेखि नयाँ रिट निवेदन दर्ता सुरु

काठमाडौं, असोज २८ —जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि स्थगित सर्वोच्च अदालतको नियमित सेवा आजदेखि पुनः सुरु भएको छ। अदालत प्रशासनका अनुसार असोज २८ गतेदेखि विभिन्न कानुनी संहिताअन्तर्गत पर्ने रिट निवेदन