
नारायणगढ, मङ्सिर १३ । भरतपुर महानगरपालिका–२० का तमबहादुर पुन फालिएका रुखका जराबाट काठको मूर्ति बनाउने मूर्तिकारका रूपमा चिनिन्छन तर पछिल्लो समय उनले जराबाट मूर्ति कुँद्न छाडेर ढुङ्गाको मूर्ति बनाउन थालेका छन्

काठमाडौं,मंसिर १३ । मन्त्रिपरिषद्को निर्णयअनुसार नै डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता महशुल उठाउन र लाइन नकाट्न निर्देशन दिँदै विद्युत् नियमन आयोगले नेपाल विद्युत् प्राधिकरणलाई पत्र लेखेको छ । उद्योगहरूको

काठमाडौं,मंसिर १३ । आर्थिक मन्दीको असरका कारण पछिल्लो समय नेपालमा पेट्रोलियम पदार्थ आयात निरन्तर घट्दै गएको देखिएको छ । भन्सार विभागको तथ्यांकले केही वर्षयता मुलुकमा पेट्रोलियम पदार्थको आयात घटेको देखाएको

बरहथवा (सर्लाही),मंसिर १३ । उखुको याम शुरू भएसँगै यहाँका चिनी उद्योग सञ्चालनको तयारी जुटेका छन् । जिल्लामा तीन ओटा उद्योग रहेकामा अन्नपूर्ण उखु उद्योगले ‘क्रसिङ’ को काम शुरू गरिसकेको हो

काठमाडौ,मंसिर १३ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सिङ्गो पार्टी एकताबद्ध भएर सङ्गठन सुदृढीकरणसहित जनतामाझ जानुपर्ने खाँचो औँल्याएका छन् । नेपाली कांग्रेसकातर्फबाट स्थानीय तह उपनिर्वाचनका लागि काठमाडौँ महानगरपालिका–१६ का

काठमाडौ,मंसिर १२ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग फिनल्याण्डका विदेश मन्त्रालयका वैदेशिक व्यापार तथा विकासमन्त्री भिल्ले ताभियोले बुधबारशिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुईपक्षीय हित र आपसी

जुम्ला,मंसिर १२ । कर्णालीको जुम्ला जिल्ला साक्षर घोषणा भएको छ । जिल्लाका आठैवटा स्थानीय तह साक्षण घोषणा भइसकेपछि जिल्ला स्तरीय समितिले एक भव्य कार्यक्रम आयोजना गरी साक्षर जिल्ला घोषणा गरेको

काठमाडौ,मंसिर १२ । पाकिस्तानमा जारी नेत्रहीन टी–२० विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल घरेलु टोली पाकिस्तानसँग पराजित भएको छ । बुधवार भएको खेलमा नेपाल घरेलु टोली पाकिस्तानसँग १० विकेटले

काठमाडौ,मंसिर १२ । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका लागि काठमाडौं महानगरपालिका १६ र कीर्तिपुर नगरपालिकामा आचारसंहिता अनुगमन टोली खटाएको छ । उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले