विशेष समाचार

पशुपति मन्दिर क्षेत्रमै खुला शौचको बाध्यता

काठमाडौँ, मङ्सिर ५ । नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा भएको पाँच वर्ष पूरा भए पनि अझै मानिसहरू खुला रूपमा शौच गर्न बाध्य छन् । सरकारले नेपाललाई २०७६ असोज १३ गते खुला

किन बढ्दै छ बर्सेनि कर बक्यौता? २ खर्ब ५४ अर्ब उठ्नै बाँकी

काठमाडौं,मंसिर ५ । लक्ष्यअनुरुप कर सङ्कलन गर्न हम्मेहम्मे परिरहेको अवस्थामा आर्थिक वर्ष २०८०/८१ मा रू दुई ५४ अर्ब तीन करोड कर असुल गर्न बाँकी रहेको पाइएको छ । आन्तरिक राजस्व

विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने

काठमाडौं,मंसिर ५ । जर्मनीले नेपाललाई एक करोड युरो (करिब रु एक अर्ब ४६ करोड) अनुदान सहायता उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा मंगलबार एक औपचारिक कार्यक्रमकाबीच नेपालका लागि जर्मनीका

राजस्वमा भएन ठूलो सुधार, बाढीपहिरोले भन्सारतर्फको राजस्व प्रभावित

काठमाडौं,मंसिर ५। चालू आर्थिक वर्ष (आव)मा राजस्व प्राप्तितर्फ महत्त्वाकांक्षी लक्ष्य राखेको सरकारले अपेक्षित रूपमा राजस्व उठाउन सकेको छैन । चालू आवको पहिलो चौमासिक अवधिमा आन्तरिक राजस्वमा केही सुधार देखिए पनि

नेपाल आउने पर्यटकको भन्दा विदेश घुम्न जाने नेपालीको खर्च धेरै

काठमाडौं,मंसिर ५ । नेपाल भ्रमणमा आएका पर्यटकको भन्दा विदेश घुम्न जाने नेपालीको खर्च धेरै हुने गरेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष (आव)को पहिलो तीन महीनाको

मङ्सिर ७ मा राष्ट्रिय कफी दिवस: भृकुटीमण्डपमा कफी प्रदर्शनी हुने

काठमाडौं,मंसिर ५ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले यही मङ्सिर ७ गते राष्ट्रिय कफी दिवस भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ । कफी विकासका क्षेत्रमा क्रियाशील व्यवसायीहरूबाट नेपाली कफीको ‘स्टल’

एनसेलले नेपाल प्रिमियर लिग २०२४ को ‘पावर्ड बाई’ प्रायोजन गर्ने

काठमाण्डौं,मंसिर ५ । एनसेल र नेपाल क्रिकेट संघ (क्यान) बीच नेपाल प्रिमियर लिग( एनपीएल २०२४) को ‘पावर्ड बाई’प्रायोजन  एनसेलले गर्ने साझेदारी भएको छ ।  सिद्धार्थ बैंकले टाइटल स्पोन्सर गरेको व्यावसायिक

युक्रेनले छवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

मस्को,मंसिर ४ । रुसी सेनाले मङ्गलबार युक्रेनले ब्रायन्स्क सीमा क्षेत्रमा रहेको सैन्य सुविधामा अमेरिकाले आपूर्ति गरेको लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेको बताएको छ । यो वासिङ्टनले आफ्नो हतियार प्रयोग गर्न

डडेलधुरा जिप दुर्घटना: दुई महिलाको मृत्यु, ७ घाइते

डडेल्धुरा,मंसिर ५ । दैजी–जोगबुडा जोड्ने चुरेको कच्ची सडकमा जिप दुर्घटना हुँदा दुईजना महिलाको घटना स्थलमै मृत्यु भएको छ । लु १ ज ४५७९ नम्बरको डडेलधुरा जिल्लामा पर्ने परशुराम नगरपालिका-९ लिप्नामा