विशेष समाचार

प्राधिकरणले मन्त्रीपरिषद्को निर्णय अवज्ञा गरेको आरोप

भैरहवा, मङ्सिर ३ । मन्त्रीपरिषद्को निर्णय अवज्ञा गर्दै नेपाल विद्युत् प्राधिकरणले पुरानै बिल पठाएको भन्दै रुपन्देहीका उद्योगीले डेडिकेटेड र ट्रङ्क लाइन प्रयोगको प्रमाण दिन माग गरेका छन् । प्राधिकरणले प्रयोग नै

आज सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौ,मंसिर ३ । आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको मन्त्रिपरिषद् बैठकले ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गर्ने र आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सरकारले पूर्वसभामुख दमननाथ ढुङ्गानाको राष्ट्रिय

निजी क्षेत्रमार्फत कोरिया पठाउने तयारी

काठमाडौँ, मङ्सिर ३ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार व्यवसायी कम्पनीमार्फत दक्षिण कोरियामा ई–७ भिसा प्रणाली अन्तर्गत उच्च सिपयुक्त श्रमिक पठाउने तयारी गरेको छ । श्रम मन्त्रालयले ‘कोरियामा

सत्ताइस स्थानीय निकायको विदेशमा भगिनी सम्बन्ध

काठमाडौ,मंसिर ३ । ललितपुर महानगरपालिकाले गत छ महिनाअघि मात्र दक्षिण कोरियाको चेओरोन सहरसँग भगिनी सम्बन्ध कायम गर्‍यो । महानगरपालिकाले उक्त सहरसँग भगिनी सम्बन्ध कायम गरी त्यहाँका ११ जना कृषि प्राविधिकलाई यहाँ

पत्रकार लम्साल सम्मानित

काठमाडौं,मंसिर ३ । डा. यादवप्रसाद पन्त पत्रकारिता पुरस्कारबाट पत्रकार मदन लम्साल सम्मानित भएका छन् ।  डा. यादवप्रसाद पन्त अनुसन्धान तथा विकास प्रतिष्ठानले आइतवार एक विशेष समारोहमा आर्थिक क्षेत्रमा अतुलतीय योगदान

किर्ते गरी २ अर्ब ३० करोड ऋण लिएको अभियोगमा सहकारी सञ्चालक चौलागाईंसहित चार जनाविरुद्ध मुद्दा

काठमाडौं,मंसिर ३ । देउराली बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समेत रहेका रविन्द्र चौलागाईंसहित ४ जनाविरुद्ध सरकारी कागजात किर्ते गरि ऋण लिएको भन्दै जिल्ला सरकारी वकिलको कार्यलयले जिल्ला अदालत ललितपुरमा

हुस्सु र कुहिरोले हवाई उडान प्रभावित

काठमाडौं,मंसिर ३ । बिहानीपख बाक्लो हुस्सु र कुहिरोले ‘भिजिबिलिटी’ कमजोर हुँदा मुलुकको हवाई उडान प्रभावित भएको छ । विशेष गरी तराई क्षेत्रका विमानस्थलमा हवाई उडान अवरुद्ध भइरहेको हो ।  पछिल्लो

कीर्तिपुर नगर प्रमुखमा २० उम्मेदवारी, ११ जना स्वतन्त्र

किर्तिपुर,मंसिर २ । कीर्तिपुर नगरपालिका प्रमुखमा आइतबार  २० जनाको उम्मेदवारी परेको छ।  कीर्तिपुरका निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार प्रमुख पदमा नेपाली कांग्रेसका कृष्णमान डंगोल, नेकपा (एमाले) का डा. सुरेन्द्र मानन्धर,

राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ, छ राजदूत नियुक्त

काठमाडौ,मंसिर २ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न चार देशका लागि नवनियुक्त राजदूतले पद तथा गोपनीयताको शपथ लिएका छन्  । राष्ट्रपति कार्यालयमा आइतबार आयोजित समारोहमा  रीता धिताल (इस्लामिक गणतन्त्र पाकिस्तान), रमेशचन्द्र