विशेष समाचार

सात वर्षमा बनेको पुल १० महिनामै भत्किन थाल्यो

वीरगन्ज,असोज २४ । २०७२ साल जेष्ठ २५ गते ठेक्का सम्झौता भइ साढे ७ वर्षमा निर्माण भएको पर्साको विन्दवासिनीमा रहेको तिलाबे पुल १० महिना नपुग्दै भत्किन थालेको छ ।   नयाँ पुल

एकसिङ्गे गैँडा मृत फेला

चितवन,असोज २४ । चितवन राष्ट्रिय निकुञ्जको मुख्य क्षेत्रमा एउटा गैँडा मृत अवस्थामा फेला परेको छ । प्राकृतिक कारणले गैँडाको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए ।  निकुञ्जको खोरियामुहान

नेपाललाई ऋण सहायता सहुलियतपूर्ण बनाउनु पर्नेमा अर्थमन्त्री महतकाे जाेड

मोरक्को,असोज २४ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)को संयुक्त वार्षिक बैठकमा विश्व बैक समूह र अन्तर्राष्ट्रिय मुद्राकोषका कार्यकारी निर्देशकहरु क्रमश: विम्पी सपुत्रा र याती कुर्निआतीले गर्नुभएका प्रस्तुतिहरुमा प्रतिकृया दिंदै

विश्व बैंक र आईएमएफको वार्षिक बैठक सम्पन्न, नेपाललाई ऋण सहायता सहुलियतपूर्ण बनाउनु पर्नेमा अर्थमन्त्री महतकाे जाेड

मोरक्को,असोज २४ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)को संयुक्त वार्षिक बैठक सम्पन्न भयो । सो अवसरमा विश्वबैक समूह र अन्तर्राष्ट्रिय मुद्राकोषका कार्यकारी निर्देशकहरु क्रमश: विम्पी सपुत्रा र याती कुर्निआतीले

खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

काठमाडौँ,असोज २४ । इटहरी उपमहानगरपालिका १७ मझौरा बस्ने ३२ वर्षीया कमला तामाङको हत्या गरेको अभियोगमा भोजपुर साल्पा सिलिचोक गाउँपालिका(९ बस्ने ४९ वर्षीय निमा तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकको प्रतिवेदन समितिबाट पारित

काठमाडौँ,असोज २४ । सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यवसायीक वातावरण प्रवद्र्धन सम्बन्ध केही ऐनलाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको छ । बुधबार सिंहदरबारमा बसेको कानून

करेन्ट लागेर एकको मृत्यु

सर्लाही,असोज २४ । सर्लाहीको बरहथवामा वन्यजन्तुबाट तरकारी जोगाउन थापिएको विद्युतीय धरापमा परी एक जनाको मृत्यु भएको छ । काउली खेतीमा नीलगाईलगायत अन्य जीवजन्तु प्रवेश गर्न नदिन बिजुलीको नाङ्गो तारमा प्रवाह गरिएको

इजरायलमा मृत्यु हुनेको सङ्ख्या १२ सय पुग्यो : सेना

जेरुसेलम, असोज २४ । इजरायल–हमास द्वन्द्वमा एक हजार दुई सयभन्दा बढी इजरायलीहरूको मृत्यु भएको इजरायलको प्रतिरक्षा फौज (आईडीएफ) का प्रवक्ताले बुधबार बताएका छन् । यो सङ्ख्या यसअघि बताइएको भन्दा एक

सुन किन्ने हो कि ? थाहा पाउनुहोस् आजको मूल्य

काठमाडौँ,असोज २४ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ । सुन तोलामा १०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य एक