विशेष समाचार

विद्युत् चुहावट : मन्त्रालय र प्राधिकरणको तथ्यांक बाझियो

काठमाडौं,जेठ १३ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणको विद्युत् चुहावटसम्बन्धी तथ्यांक एकआपसमा बाझिएको छ । दुवै निकायले चालू आर्थिक वर्ष (आव) को चैत मसान्तसम्मको विद्युत् चुहावटसम्बन्धी

उपभोक्ताको ढाड सेक्दै महँगी

काठमाडौं,जेठ १३। दैनिक प्रयोगमा आउने हरेक वस्तुको चर्को मूल्यवृद्धिले दिनदिनै उपभोक्ताको ढाड सेक्दै छ । पछिल्लो समय दाल, चामल, फलफूल, हरियो सागसब्जी, अण्डा, माछामासु, खानेतेललगायत हरेक वस्तुको मूल्य अत्यधिक बढेको

नेपाललाई ईयूको प्रतिबन्ध सूचीबाट हटाउन माग

काठमाडौं,जेठ १३। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले तथा नेपालका लागि यूरोपेली संघका राजदूत नोना डिप्रेजबीच बिहीवार मन्त्रालयमा भेटवार्ता भएको छ । उनीहरूबीच नेपालको उड्डयन क्षेत्र सुरक्षित भएकाले ईयूको

सर्वोच्चको आदेश : निजगढमा विमानस्थल नबनाउनू

१ अर्ब ११ करोड रुपैयाँ र झन्डै तीन दशकको प्रयास खेर, पूर्वाधारविज्ञदेखि राजनीतिज्ञसम्मको असहमति काठमाडौं,जेठ १३ । अध्ययनमा झन्डै ३ दशक र १ अर्ब ११ करोड रुपैयाँ खर्च भएको राष्ट्रिय

आजबाट काठमाण्डौँमा अब बालेन–सुनिता युग सुरु

काठमाडौं,जेठ १३ । देशको सबैभन्दा धेरै जनसंख्या भएको राजधानी काठमाण्डौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका वालेन्द्र साह निर्वाचित भएका छन्।  साहले ६१ हजार ७६७ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको

राष्ट्र बैंकका सञ्चालक सदस्यद्वयले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं,जेठ १२ । नेपाल राष्ट्र बैंकका नवनियुक्त सदस्यद्वय चिन्तामणि शिवाकोटी र डा शङ्करप्रसाद आचार्यले कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की समक्ष बिहीवार पद तथा गोपनीयताको शपथ लिएका छन् ।        

गीतकार सुमन धितालको ‘छोडी जानेलाई’ गीत सार्वजनिक

काठमाडौं,जेठ १२ । गीतकार सुमनको ‘छोडी जानेलाई’ गीत सार्वजनिक भएको छ । प्रमोद पन्तको सङ्गीतमा गीतकार सुमन कुमार धितालको शब्द रहेको ‘छोडी जानेलाई” बोलको नयाँ गीतको म्युजिक भिडियोसहित सार्वजनिक भएको

भक्तपुरमा मेलम्चीको पानी वितरण

काठमाडौँ,जेठ १२ । भक्तपुर नगरपालिकामा आजदेखि मेलम्चीको पानी वितरण सुरु गरिएको छ। भक्तपुरको कटुञ्जेस्थित खानेपानी ट्याङ्कीबाट भक्तपुर नगरपालिकाको वडा नं १ देखि ५ सम्म मेलम्चीको पानी वितरण गरिएको हो।भक्तपुर नगरपालिकाका

युवा परिषद नुवाकोटको अध्यक्षमा उद्धव पनेरु नियुक्त

काठमाडौ,जेठ १२ । बागमती प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालयकाे मन्त्रीस्तरीय निर्णयबाट युवा परिषद नुवाकोटको अध्यक्ष पदमा  उदव पनेरु नियुक्त भएका छन । पनेरु  नेकपा एकीकृत समाजवादी नुवाकोटका उपसचिव तथा