
काठमाडौं, जेठ १० । आइतबार र सोमबार तोलाको ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज पनि स्थिर रहेको छ । आज तेजाबी सुनको भाउ पनि प्रतितोला ९७ हजार

काठमाडौं, जेठ १० । आउँदो मनसुनमा नेपालमा प्राकृतिक बिपतबाट १७ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । सरकारले तयार पारेको मनसुन प्रतिकार्य योजना, २०७९ अनुसार यसपटकको प्राकृतिक विपत्मा

चितवन, जेठ १० । चितवनको भरतपुर महानगरपालिकाको मेयर र उपमेयरमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल र उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारी निर्वाचित भएका

काठमाडौं,जेठ १० । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले स्वदेशमै विद्युत् खपत बढाउने नीति ल्याइउने तयारीमा सरकार रहेको बताएकी छन् । राजधानीमा सोमवार आयोजित ‘मेक इन नेपाल’ कार्यक्रममा उनले विद्युत्

काठमाडौं,जेठ १० । सरकारले विश्व बैंकबाट ३३ अर्ब रुपैयाँ ऋण लिन वार्ता समिति बनाएको छ । हालैको मन्त्रिपरिषद् बैठकले यातायात तथा व्यापार क्षेत्र वृद्धिका लागि ऋण सहायता लिन अर्थ मन्त्रालयका

काठमाडौं,जेठ १०। सरकारले पेट्रोल, डिजेल तथा ग्यासलगायत इन्धन आयातको जिम्मा निजीक्षेत्रलाई समेत दिने भनेर गरिरहेको गृहकार्यप्रति नेपाल आयल निगम ट्रेड युनियनले आपत्ति व्यक्त गरेको छ । आइतवार नेपाल उद्योग वाणिज्य

काठमाडौं,जेठ १० । चिनियाँ श्रमिकको ज्याला वृद्धि भए पनि त्यसले नेपाली बजारमा कुनै असर नपर्ने भएको छ । चीनका विभिन्न ठूला कम्पनीले श्रमिकको ज्याला बढाएपछि चिनियाँ सामानको भाउ बढ्ने आशंका

नुवाकोट,जेठ ९ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ६ का नवनिर्वाचित जनप्रतिनिधिले पदभार सम्हालेका छन् । सोमबार वडा नम्बर ६ को वडा कार्यालयमा उपस्थित भइ पदभार ग्रहण गरेका हुन। नवनिर्वाचित
नुवाकोट,जेठ ९ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा मनोसामाजिक समस्यामा परेका नागरिकको निशुल्क उपचार सेवा हुँदै आइरहेको छ । यही आउदो शुक्रबार पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ को भद्रुटार स्वास्थ्य चौकीमा मानसिक