
काठमाडाैँ,वैशाख १०। नेकपा एमालेबाट काठमाडाैँको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोल उम्मेदवार भएका छन । शनिबार राति अबेर सकिएको नेकपा एमालेको सचिवालय बैठकले स्थापित मेयर र डंगोल उपमेयरको उम्मेदवार

काठमाडौं,वैशाख १० । बागमती प्रदेश सरकारले कन्सल्ट्यान्ट चिकित्सकसहित ६८ जना स्वास्थ्यकर्मी माग गरेको छ। शुक्रबार बागमतीको स्वास्थ्य मन्त्रालयले एक सूचना प्रकाशित गर्दै ६८ जना स्वास्थ्यकर्मी मागेको हो। मेडिकल सुपरिटेन्डेन्ट एक

रसुवा,वैशाख १० । नेकपा (माओवादी केन्द्र) रसुवाले उम्मेदवार छान्न मतदान गरेको छ । उम्मेदवारका आकांक्षी धेरै भएपछि कालिका गाउँपालिकामा उम्मेदवार छनोटका लागि मतदान गरिएको हो । गाउँपालिकाको अध्यक्षमा सोमबहादुर तामाङ र

एजेन्सी,वैशाख १० । दक्षिणी बोस्नियामा ५ दशमलब ७ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको धक्का बाल्कनसम्म अनुभव गरिएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्पको केन्द्रबिन्दु लुबिन्जे सहरबाट १४ किलोमिटर

काठमाडौं,वैशाख १० । पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३६ सय ९१ जनाको पीसीआर परीक्षण गर्दा १८ जनामा सङ्क्रमण देखिएको

एजेन्सी,वैशाख १० । कोरोना भाइरसका कारण भारतमा थप २५ सय सङ्क्रमित भएका छन् भने ३३ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दुई

राजविराज,वैशाख १० । हुलाकी सडकखण्डअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरमा शनिबार दुई वटा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै ज्यान गएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका–३ बस्ने ३० वर्षीय पप्पु

मुगु,वैशाख १० । मुगुका सबै स्थानीय तहमा एमालेले प्रमुख र उपप्रमुखको उम्मेदवार टुंगो लगाएको छ । धेरै आकांक्षीहरुको बीचबाट एमालेले जिल्लाको एक नगर र तीन गाउँपालिकामा उम्मेदवार टुंगो लगाएको हो।

काठमाडौं, वैशाख १० । सङ्घीय राजधानीसँग जोडिएको पासाङल्हामुु राजमार्गको मुड्खुभन्ज्याङदेखि ककनीसम्मको सडक विस्तार तथा स्तरोन्नति सुरु भएको आठ वर्ष भयो तर काम भने अलपत्र छ । सम्बन्धित निकाय र निर्माण