
काठमाडौं,साउन ५ । कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि शुरु हुने भएको छ । मंगलबार बसेको बोर्डले उक्त निर्णय गरेको बताइएको छ। बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले

काठमाडौं,साउन ५ । प्रधानमन्त्री शेरबहादुर देउवासँग मंगलबार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेका छन् । उनले सरकारलाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउन छलफल थालेका

ललितपुर,साउन ४ । नेकपा एमालेले पार्टी निर्णयविरुद्ध गएर प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने २२ सांसदलाई अनुशासनको कारबाही गर्ने भएको छ । ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा जारी एमाले केन्द्रीय कमिटीको १०

काठमाडौं, साउन ४ । प्रधानमन्त्री सेरबहादुर देउवाले विश्वासको मत प्राप्त गरेका छन् । प्रधानमन्त्री देउवाले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरेका हुन । प्रधानमन्त्री देउवाले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट

काठमाडौँ,साउन ३ । प्रधानमन्त्री शेरबहादुर देउवाको पक्ष वा विपक्ष कतै पनि मत नदिने निर्णय गर्दै माधव नेपाल पक्षका सांसदहरु संसद भवनबाट बाहिरिएको छन । नेपाल पक्षले देउवालाई मत दिने तयारी

काठमाडौं, साउन ३ । माधव नेपालको साथ विनै प्रधानमन्त्री सेरबहादुर देउवालाई बहुमत पुग्ने देखिएको छ। राजनीतिक नयाँ घटनाक्रमले यो पुष्टि गरेको श्रोतले जनाएको छ। एमालेमा मत बाझिएपनि फुटिसकेको जनता समाजवादी

काठमाडौं, साउन ३ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामा दिएका छन् । सांसद रावलले आइतबार पदबाट राजीनामा घोषणा गरेका हुन्। उनले पदबाट राजीनामा दिएको जानकारी समेत दिएका

काठमाडौ,साउन ३ । नेकपा एमालेस्थायी कमिटीको निर्णय बाहिरिएको छ। कमिटीले प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिने आफ्ना नेताहरुलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो । आइतबार बसेको पार्टीको स्थायी कमिटीको बैठकले

काठमाडौ, साउन ३। प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्रीले आइतबार अपरान्ह ४ बजे बस्न बोलाइएको प्रतिनिधिसधा संसद अधिवेशनमा विश्वासको मत लिन लागिएको सभामुखका प्रेस सल्लाहकार श्रीधर