विशेष समाचार

रौतहटमा स्कुल बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

रौतहट,असोज २८। रौतहटको चन्द्रपुर नगरपालिका–८, मोतीपुरस्थित भित्री सडकमा स्कुल बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ। बुधबार बिहान १०ः५५ बजे सिन्धुरेघारीबाट चपुरतर्फ जाँदै गरेको म.प्र. ०३–००१ क २८७८ नम्बरको

हराउँदै गएको मौलिक संस्कृति जोगाउन हेटौँडाका वडा सक्रिय, रोटे र लिङ्गे पिङ निर्माण

हेटौँडा,असोज २८ । नेपालीहरूको महान् पर्व बडादसैँ तथा तिहारको अवसरमा लोप हुँदै गएको परम्परागत संस्कृति संरक्षण गर्न मकवानपुरको हेटौँडा उपमहानगरपालिकाका वडा कार्यालयहरू सक्रिय बनेका छन्। आधुनिकतासँगै हराउँदै गएका रोटे तथा

धादिङको गल्छीमा तीन सवारीसाधन ठोक्किए, ट्रक चालक घाइते

धादिङ,असोज २८— पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छीमा तीनवटा सवारीसाधन आपसमा ठोक्किँदा एक ट्रक चालक घाइते भएका छन्। गल्छी गाउँपालिका–७ मा चितवनबाट काठमाडौं आउँदै गरेको ना.२ ख ४७४० नम्बरको टाटा ट्रक, काठमाडौंबाट

उदयपुरको बेलकामा जङ्गली भाले हात्ती मृत फेला

उदयपुर,असोज २८। बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती मृतावस्थामा फेलापरेको छ । ‘सानो दारे’ नामले चिनिने करिब २०–२५ वर्षे हात्ती धानखेतमा मङ्गलबार मृतावस्थामा भेटिएको हो । कोशीटप्पु वन्यजन्तु

कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ, असोज २८ । यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले अवरुद्ध (बेनी–जोमसोम) सडकमार्ग अवरुद्ध भएयता दुई सातामा कोरलानाकाबाट २५०० बढी विद्युतीय सवारी (इभी) नेपाल भित्रिएको

भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

भरतपुर,असोज २८ । भरतपुर महानगरपालिकाको राजमार्ग र बजार क्षेत्रहरूलाई सिसी क्यामेराको निगरानीमा राखिएको छ । भरतपुर महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनसँगको सहकार्यमा ४१८ वटा नयाँ सिसी क्यामेरा जडान गरेसँगै महानगरका

पञ्चकन्याका बाढीपहिरो प्रभावित ६ परिवारले पाए अस्थायी आवास, दशैँ आफ्नै छानामुनि मनाउने

नुवाकोट,असोज २८ — बाढीपहिरोबाट प्रभावित नुवाकोटको पञ्चकन्या गाउँपालिका–३, ४ र ५ का परिवारलाई लक्षित गरी ६ वटा अस्थायी आवास निर्माण गरिएको छ। रुडेक नेपालले गुड नेवर्स इन्टरनेसनल नेपालको आर्थिक सहयोग

चाडपर्वसँगै धरानको भानुचोकमा साँझपख बढ्यो चहलपहल

सुनसरी, असोज २८। चाडपर्व नजिकिएसँगै धरानको भानुचोकमा यात्रु, ग्राहक र साना व्यवसायीको चहलपहल बढेको छ। दिनभर विभिन्न जिल्लातर्फ जाने–आउने यात्रुले व्यस्त रहने चोक साँझपख मःम, चाउमिन, अण्डारोल र चियापसलका कारण

सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा

खोटाङ,असोज २८- जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै कार्यालयबाट प्रदान हुने सेवा प्राप्त गर्न सक्ने व्यवस्था मिलाएको छ । प्रशासनले आफ्नो सेवा प्रवाहलाई छिटो, छरितो र प्रविधिमैत्री