
काठमाडौं,असोज २९ । देशका विभिन्न प्रदेशमा आज बिहीबार मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक–दुई

नुवाकोट,असोज २८ । नुवाकोटको विदुर नगरपालिका–५ पिपलटारबाट प्रहरीले ८०० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको छ। घरेलु मदिरा बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा बुधबार प्रहरीले पिपलटारस्थित

काठमाडौं,असोज २८ । प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारले आफूमाथि उठेका आरोपको निष्पक्ष छानबिन गर्न माग गरेका छन्। उनले आरोप प्रमाणित भए प्रतिनिधिसभा सदस्य र पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन वा बर्खास्त

काठमाडौं,असोज २८ । गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन्। भ्रमणका क्रममा गृहमन्त्री गुरुङ भारतको नयाँ दिल्लीमा आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको

नुवाकोट,असोज २८ । शिवपुरी गाउँपालिकाले बजार अनुगमनलाई तीव्रता दिँदै ५० भन्दा बढी पसल तथा होटलको निरीक्षण गरेको छ। गाउँपालिकाले उपभोक्ताको स्वास्थ्य र अधिकारको संरक्षण, बजारलाई स्वच्छ तथा व्यवस्थित बनाउने र

काठमाडौं,असोज २८ । रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ घरधुरीलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद सहायता वितरण गरेको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार

काठमाडौं,असोज २८ । यस वर्षको मनसुन आजदेखि मुलुकका सम्पूर्ण भूभागबाट बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार गत असोज १७ गतेदेखि मनसुन बाहिरिन सुरु भएको थियो। यस वर्ष विगतको

काठमाडौं,असोज २८ । संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतमध्ये १० देशका प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ। बुधबार बसेको समितिको बैठकले १० जनाको नाम सर्वसम्मतिले अनुमोदन गरेको

नुवाकोट,असोज २८ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नुवाकोटको पिपलटारमा बाढीबाट घरबारविहीन भएका १८ परिवारलाई निर्माण गरिएका अस्थायी आवास हस्तान्तरण गरेका छन्। एमालेनिकट मजदुर संगठन जिफन्टको नेतृत्वमा निर्माण गरिएका