विशेष समाचार

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

पोखरा,जेठ २९ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन । यद्वपी उनले

प्रधानमन्त्री ओलीलाई हत्या गर्ने धम्की !

काठमाडौं,जेठ २९ । नेपाली कांग्रेसका बाग्मती प्रदेशका सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न आफू तयार रहेको बताएका छन् । बाग्मती प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल

नेपाल अस्ट्रेलियासँग ३-० ले पराजित

काठमाडौं,जेठ २९ । विश्वकप क्वालिफायर्स अन्तर्गत समूह बी को आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग पराजित भएको छ। कुवेतस्थित जाबेर अल अहमेद इन्टरनेशनल स्टेडियममा सम्पन्न खेलमा नेपालले पूरा दोस्रो हाफ १०

आज अस्ट्रेलियासँग भिड्दै नेपाल

काठमाडौं,जेठ २८ । सन् २०२२ मा कतारमा हुने विश्‍वकप र २०२३ मा चीनमा हुने एसिया कप फुटबलका लागि भइरहेको एसियाली क्षेत्रको संयुक्त छनोटअन्तर्गत समूह बी का खेलहरु कुवेतमा भइरहेको छ

नागरिकता अध्यादेश तत्काल कार्यन्वयन नगर्न सर्वोच्चको अन्तरीम आदेश

काठमाण्डौं,जेठ २७ । पछिल्लो समय विवादास्पद नागरिकता सम्बन्धि अध्यादेश तत्काल कार्यन्वयन नगर्न सर्वोच्च अदालतले अन्तरीम आदेश जारी गरेको छ । संवैधानिक इजलासमा बिहीबार यस रिटको सुनुवाई गर्दै सरकारका नाममा सर्वोच्चले

ओली सरकारमा ८ मन्त्री थपिए (नामावलीसहित)

काठमाडौं,जेठ २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल थप बिस्तार गरेका छन। मन्त्रिमण्डलमा ८ जना मन्त्री तथा राज्यमन्त्री थपेका हुन । यससहित प्रधानमन्त्री ओलीसहित कुल २५ जना मन्त्रिमण्डल कायम भएको

सरकारसँग मन्त्रिपरिषद पुनर्गठनका विषयमा सर्वोच्चद्धारा लिखित जवाफ माग

काठमाडौ,जेठ २५ । सरकारसँग सर्वोच्च अदालतले मन्त्रिपरिषद पुनर्गठन गरेको विषयमा लिखित जवाफ माग गरेको छ । मंगलबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका विपक्षीसँग मन्त्रिपरिषद पुनर्गठन

सर्वोच्चको रिटबाट हस्ताक्षर फिर्ता नलिने माधव नेपाल पक्षको निर्णय

काठमाडौँ,जेठ २४ । नेकपा एमालेका माधवकुमार नेपाल पक्षले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा दायर रिटबाट हस्ताक्षर फिर्ता नलिने निर्णय गरेको छ । नेपाल पक्षले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च

पार्टी जोगाउन ल्याए अध्यक्ष ओलीले ६ बुँदे एकता प्रस्ताव

काठमाडौं, जेठ २४ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई एकजुट बनाउने उद्देश्यसहित लकचता अपनाउँदै ६ बँुदे प्रस्तावसहितको एकता आह्वान गरेका छन् । अध्यक्ष ओलीले आफू जुनसुकै मूल्य