
काठमाडौ, माघ २६ । आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी नेकपाले बुधबार राजधानीमा शक्ति प्रदर्शन गर्ने भएको छ । संघर्षरत पक्षले संसद् विघटनविरुद्धको जुलुस राजधानीको ५ स्थानबाट जुलुस निकाल्ने तयारी गरेको श्रोतले

काठमाडौ,माघ २२ । गोंगबुमा अज्ञात ब्यक्तिद्वारा ट्याक्सीमा आगजनी गरिएको छ। प्रचण्ड- नेपाल पक्षको बन्दका दिन बिहानै ट्याक्सीमा आगजनी भएको हो।यद्यपि आमहड्ताललाई शान्तिपूर्ण बनाउने बताउदै आएका उक्त राजनीतिक समूहले घटनाको सम्बन्धमा

काठमाडौ,माघ २१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल पक्षले आह्वान गरेको आम हड्ताललाई लक्षित गरि नेपाल प्रहरीले विहीवार सुरक्षा सतर्कताका लागि सर्कुलर जारी गरेको छ । विहीवार बिहान ०८ः

काठमाडौं, माघ २१। नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-नेपाल समूहले भोलि देशव्यापी आमहडतालको घोषणा गरेको छ । नेकपाको उक्त समूहका अनुसार आम हडतालमा यातायात, कल-कारखाना, शैक्षिक संघ संस्था, बजार, पसललगायत बन्द आव्हान

काठमाडौँ, माघ २० । आगामी बिहीबारदेखि शनिबारसम्म देशभर मौसम बदली अधिकांश स्थानमा वर्षा तथा हिमपात हुने भएको छ । मौसमविद् शान्ति कँडेलका अनुसार बिहीबारदेखि पश्चिमी वायु सक्रिय हुने भएकाले देशभर

काठमाडौ,माघ १८ । चीनले नेपाललाई तीन लाख कोरोना भाइरसको भ्याक्सिन अनुदान सहयोगमा दिने भएको छ । नेपाली मिडियालाई आइतबार प्रक्रिया दिँदै नेपालस्थित चिनियाँ राजदूतवासका तृतीय सचिव लुआन सीउतानले एक लाख

काठमाडौं, माघ १७ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले दोस्रो चरणको खोप अभियान सञ्चालन गर्न सरकारले खरिद प्रक्रिया अघि बढाएको बताएका छन्। ‘भारतसँग कुरा नगरी जसरी एकै पटक अनुदानमा खोप

काठमाडौ,माघ १६ । आज देशभर विभिन्न कार्यक्रमसहित शहीदहरुको सम्झना गरिँदैछ । मुलुकमा प्रजातन्त्र, बहुदलीय व्यवस्थादेखि गणतन्त्रसम्म विभिन्न शहीद छन् । तर गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्रीलाई

काठमाडौं माघ १४ । प्रतिनिधिसभा विघटनपछि व्यावहरिक रुपमा विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) यतिबेला वैधानिकताको लडाइँमा रुमलिएको छ । कामचलाउ प्रधानमन्त्री रहेका अध्यक्ष केपी ओली समूह प्रतिनिधिसभा विघटन गरी वैशाखमा