विशेष समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं,साउन ३१ । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्ककाअनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपियाँ ७९ पैसा र बिक्रीदर १४० रुपियाँ

नेपालमा मनसुन कमजोर, केही स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौं,साउन ३१— मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले नेपालमा मनसुनको प्रभाव कमजोर भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शनिबार दिउँसो सुदूरपश्चिम प्रदेशसहित देशको पहाडी भू–भागमा साधारणतया बदली

देशभर आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

काठमाडौँ,साउन ३१— भगवान् श्रीकृष्णको जन्मोत्सव श्रीकृष्ण जन्माष्टमी आज देशभर पूजा–आराधना, भजन–कीर्तन र धार्मिक कार्यक्रमसहित श्रद्धापूर्वक मनाइँदैछ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकाले यस

विकासप्रतिको जनचाहना मर्न दिइन्न : प्रधानमन्त्री ओली

महोत्तरी,साउन ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको विकास चाहना मर्न नदिइने बताएका छन् । शुक्रबार महोत्तरीको सोनमा गाउँपालिका–३ रघुनाथपुरमा रघुनाथपुर–सोनमा–तरहारी–सुन्दरपुर सडक शिलान्यास समारोहलाई सम्बोधन गर्दै उनले सरकार आमजनताको विकास

रवि लामिछानेलाई कारागार सरुवा गरिने

काठमाडौं,साउन ३१ । कारागार व्यवस्थापन विभागले सहकारी ठगी मुद्दामा हाल रुपन्देही कारागारको थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कारागार सरुवा गर्ने निर्णय गरेको छ । कारागार सरुवाका

पेट्रोलको मूल्य बढ्यो

काठमाडौं,साउन ३० । नेपाल आयल निगमले आज पेट्रोलको मूल्य बढाएको छ । यता डिजेल र मट्टीतेलको मूल्य भने घटाएको छ। निगमले पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएको छ भने डिजेल

लाखे जात्राका लागि सामग्री हस्तान्तरण

विदुर,साउन ३० — विदुर नगरपालिका–९ को लाखे टोलीलाई परम्परागत सांस्कृतिक पर्व लाखे जात्रा सञ्चालनका लागि आवश्यक सामग्री विदुर नगरपालिकाले प्रदान गरेको छ। नगरप्रमुख राजन श्रेष्ठले शुक्रबार तीन थान लाखेको बाजा,

रास्वपा सभापति रवि लामिछाने नक्खु कारागार सरुवा हुने

काठमाडौँ,साउन ३० — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देहीबाट नक्खु कारागारमा सरुवा गर्ने निर्णय भएको छ। कारागार व्यवस्थापन विभागका अनुसार लामिछानेको सरुवाका लागि अघिल्लो निवेदन रोकिएर बसेको थियो

शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटमा प्याब्सनको ज्ञापनपत्र

नुवाकोट,साउन ३० — निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) नुवाकोटले निजी विद्यालय राष्ट्रियकरणको प्रयासको विरोध गर्दै शुक्रबार शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटमा ज्ञापनपत्र बुझाएको छ। प्याब्सन नुवाकोटले प्रमुख जिल्ला