विश्व

कोरोनाबाट विश्वभर ३७ लाखको निधन

एजेन्सी, जेठ २१ । कोरोनाबाट विश्वभर ३७ लाखको निधन भएको छ। अमेरिकामा कोरोना भाइरसको संक्रमितको संख्या ३ करोड ४१ लाख ७४ हजार ७५२ पुगेको छ । संक्रमितमध्ये २ करोड ८०

७.३ % ले खुम्चियो भारतीय अर्थतन्त्र

नयाँदिल्ली,जेठ १८ । बितेको आर्थिक वर्षको अन्तिम त्रैमासमा भारतीय अर्थतन्त्र १ दशमलव ६ प्रतिशतले बढेको छ ।  यसले कोरोना भाइरसको संक्रमणको दोस्रो लहर देखिनुअघि अर्थतन्त्रमा पुनःबहाली भइरहेको देखाएको हो । 

भियतनाममा नयाँ प्रजातिको कोरोना भाइरस फेला

एजेन्सी,जेठ १६ । हावाबाट छिटो फैलिने कोरोनाको नयाँ भेरियन्ट भियतनाममा फेला परेको छ । बेलायती भेरिएन्ट र भारतीय भेरिएन्ट मिलेर बनेको यो नयाँ प्रजातिको भाईरस फेला परेको र निकै जोखिमपूर्ण

कंगोमा ज्वालामुखी विस्फोट हुँदा ३२ को मृत्यु, सयौँ बेपत्ता

एजेन्सी,जेठ १३ । कंगोमा हालै भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुने व्यक्तिको संख्या कम्तीमा पनि ३२ जना पुगेको छ भने त्यहाँबाट सयौँ नागरिक बेपत्ता भएका छन् । संयुक्त राष्ट्रसंघीय दाता

भारतमा एकैदिन साढे दुई लाख संक्रमित, चार हजारको मृत्यु

एजेन्सी,जेठ ८ । भारतमा बितेको २४ घण्टामा थप साढे दुई लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । त्यहाँका सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार शनिबार दुई लाख ५७ हजार २९९ जना

वोल्भसमाथि टोटनह्यामको सहज जित

एजेन्सी,जेठ ३ । टोटनह्याम इङलिश प्रिमियर लिग अन्तर्गतको खेलमा विजयी भएको छ । टोटनह्यामले आइतबार सम्पन्न खेलमा वोल्भरहम्टनलाई २-० गोल अन्तरले पराजित गरेको छ । टोटनह्यामको जितमा ह्यारी केन र

पाकिस्तानको पञ्जाबमा नहरमा भ्यान खस्यो, ११ को मृत्यु

एजेन्सी,जेठ १ । पाकिस्तानको पञ्जाब प्रान्तस्थित एक नहरमा शुक्रबार बेलुकी यात्रुबाहक भ्यान खस्दा एकै परिवारका ११ जनाले ज्यान गुमाएका छन । अधिकारीहरुका अनुसार घटना पूर्वी प्रान्तको शिखुपुरा जिल्लामा भएको हो

चीनीया यान पहिलो पटक मंगलग्रहमा अवतरण

एजेन्सी जेष्ठ १। चीनीया यान पहिलो पटक मंगलग्रहमा अवतरण गरिएको छ। चीनले पहिलो पटक मंगल ग्रहमा सफलतापूर्व यान अवतरण गरेको हो । चिनिया अन्तरिक्ष यान जुरोङ्गले गएराति सफतापूर्वक अवतरण गरेको

इजरायली सहरमा संकटकाल घोषणा

एजेन्सी,वैशाख २९ । इजरायली सेना र प्यालेस्टाइनीहरुबीच हिंसात्मक आक्रमण बढेसँगै लोड सहरमा संकटकाल घोषणा गरिएकाे छ। उक्त सहरमा इजरायली अरबीहरुको कारण अशान्ति फैलिनसक्ने जोखिम बढेसँगै इजरायलले संकलकाल लगाएको हो। अहिले इजरायलमा दुवैतर्फबाट