विश्व

ह्वाइट हाउस छोड्ने अमेरिकी राष्ट्रपति ट्रम्पको संकेत

एजेन्सी मंसिर १२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इलेक्टरल कलेजले आफ्ना प्रतिस्पर्धी जो बाइडेनको विजयी भएको आधिकारिक पुष्टि गरे आफूले ह्वाइट हाउस छाड्ने बताएका छन् । राष्ट्रपति ट्रम्पले गएको ३

चार करोड २३ लाख संक्रमणमुक्त, १४ लाख २६ हजारको मृत्यु

एजेन्सी,मंसिर १२ । विश्वभर कोरोना भाइरसका चार करोड २३ लाखभन्दा बढी बिरामी निको भएका छन् । शुक्रबार बिहानसम्मको तथ्यांकअनुसार चार करोड २३ लाख ७६ हजार ५ सय ५८ जना संक्रमित

कोरोनाबाट सुडानका पूर्व प्रधानमन्त्री मेहदीको निधन

एजेन्सी,मङ्सिर ११ । कोरोनाबाट सुडानका पूर्व प्रधानमन्त्री तथा प्रतिपक्षी दलका वरिष्ठ नेता सादिक अल मेहदीको बिहीबार निधन भएको छ । उमेरले ८४ वर्ष भएका पूर्वप्रधानमन्त्री मेहदीलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको

अमेरिकामा ६४ लाख व्यक्तिमा कोरोनाको भ्याक्सिन लगाउने तयारी

एजेन्सी मंसिर १० । संयुक्तराज्य अमेरिकाले डिसेम्बरको पहिलो साता फाइजरद्वारा निर्माण गरेको कोभिड–१९ को खोप वितरण गर्ने योजना अघि सारेको छ । अमेरिकी नियामक निकायबाट आपतकालीन प्रयोगका लागि स्वीकृति पाएलगत्तै

चीनकासहित ४३ वटा मोबाइल एप्समा भारतले लगायो प्रतिबन्ध

नयाँदिल्ली मंसिर १० । सीमा विवाद जारी रहेका चीनका एप्सहरुसहित भारतले मंगलबार अरु ४३ वटा मोबाइल एप्सलाई प्रतिबन्धित गरेको छ । भारतीय सूचना प्रविधि मन्त्रालयले प्रतिबन्धित एप्सहरुले भारतको सार्वभौमसत्ता र

अफगानिस्तानमा दैनिक पाँच जना बालबालिकाको मृत्यु हुने गरेको तथ्य सार्वजनिक

एजेन्सी मंसिर ९ । अफगानिस्तानमा विगत १४ वर्षदेखि जारी युद्धका क्रममा दैनिक पाँच जना बालबालिकाको मृत्यु हुने गरेको तथ्य सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसंघले हालै सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार

बेलायती प्रधानमन्त्रीले गरे सामूहिक कोभिड–१९ परीक्षणको घोषणा

लन्डन मंसिर ८ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको सामुहिक परीक्षण गर्ने योजना घोषणा गरेका छन् । कोरोना भाइरसको सङ्क्रमण धेरै फैलिएकोजस्तो देखिएका क्षेत्रलाई केन्द्रित गरेर आम परीक्षण गरिने

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमाको लन्डनमा निधन

काठमाडौं मङ्सिर ८ । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमा बेगम सामिम अख्तरको आइतबार लन्डनमा निधन भएको छ । पाकिस्तानको पाकिस्तान मुस्लिम लिग ९नवाज० ९पिएमएलएन० ले सोमबार विज्ञप्ति प्रकाशन गरेर

इराकमा ७ प्रहरीको हत्या

बग्दाद मंसिर ७ । इराकको सलाहुद्दिन प्रान्तमा शनिबार भएको एक हिंसात्मक आक्रमणमा परेर सात जना सुरक्षाकर्मी मारिएका बताइएको छ । शनिबार सो हमला भएको थियो । उक्त प्रान्तमा शनिबार भएको