विश्व

चीनले सिनोभ्याकको भ्याक्सिनलाई दियो अनुमति

एजेन्सी,पुष १७ । चीनले कोरोना बिरुद्ध तयार पारेको खोप सिनोभ्याकलाई स्वीकृति दिएको छ । चीनले आम मानिसहरुलाई प्रयोगका लागि स्वीकृति दिएको हो । यो भ्याक्सिन चीन बाहेक ब्राजिल, पाकिस्तान, टर्की,

भारतमा थप पाँच जनामा नयाँ स्वरुपको कोरोना संक्रमण पुष्टि

एजेन्सी पुस १६ ।बेलायतबाट शुरु भएको नयाँ स्वरुपको कोरोना भाइरसको संक्रमण भारतमा थप पाँच जनामा पुष्टि भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो परीक्षणमा थप पाँच जनामा

सिरियामा बसमा एम्बुस आक्रमण, २८ जनाको मृत्य

एजेन्सी पुस १६ । सिरियामा एउटा बसमा भएको आक्रमणमा परि कम्तीमा २८ जनाको मृत्यु भएको छ । डेइर अल जोउर प्रान्तको पूर्वी क्षेत्रमा बसमाथि एम्बुस आक्रमण भएको हो । सिरियाको

बेलायतमा सोमबारदेखि धमाधम अक्सफोर्ड कोरोना भ्याक्सिन लगाइने

एजेन्सी, पुष १६ । बेलायतले कोरोना भाइरसविरुद्धको अक्सफोर्ड एस्ट्रेजेनेका भ्याक्सिन प्रयोगका लागि अनुमोदन गरेको छ । उसले सोमबारदेखि भ्याक्सिन प्रयोगमा ल्याउने भएको हो । भ्याक्सिन केन्द्रहरुले आगामी हप्ताबाट खोप लगाइदिन

नाइजेरियामा सुरक्षा कारबाहीमा नौ जनाको मृत्यु

नाइजेरिया पुस १५ । नाइजेरियामा मंगलबार राति सुरक्षाकर्मीहरुले यहाँको उत्तरी अबुजा शहरमा गरेको कारबाहीका क्रममा कम्तीमा पनि नौ जना अज्ञात व्यक्तिको ज्यान गएको बताइएको छ । उनीहरु सशस्त्र समूहका व्यक्ति

भारतमा ६ जनामा नयाँ कोरोना भाइरस पुष्टि

नयाँदिल्ली,पुष १५ । भारतमा ६ जनामा नयाँ कोरोना भाइरस पुष्टि भएको छ। ती संक्रमित बेलायतबाट फर्किएको बुझिएको छ । अहिले कोरोनाको नयाँ भेरियन्ट भेटिएका सबैलाई आइसोलेसनमा राखिएको भारतको स्वास्थ्य मन्त्रालयले

टर्की र बेलायतबीच स्वतन्त्र व्यापारका लागि सम्झौता

एजेन्सी पुस १४ । टर्कीका राष्ट्रपति तैय्यप एर्दोगनले बेलायतसँग स्वतन्त्र व्यापारका लागि सम्झौता गरेको छ । बेलायतले युरोपियन युनियनसँगका आबद्धता छोटेसँगै टर्कीले व्यापार सम्झौता गर्ने भएको हो । बेलायतको व्यापार

रसियाको बारेन्ट्स समुद्रमा डुङ्गा दुर्घटना, १७ जना बेपत्ता

मस्को, पुस १३ । रसियाको पश्चिमी क्षेत्रमा रहेको बारेन्ट्स समुद्रमा माछा मार्न प्रयोग गरिएको एउटा डुङ्गा सोमबार डुब्दा त्यसमा रहेका कम्तीमा १७ व्यक्ति बेपत्ता भइरहेको रसियाको आपतकालीन मन्त्रालयले जनाएको छ

पाकिस्तानी सेनाको हेलिकप्टर दुर्घटना, ४ जनाको मृत्यु

एजेन्सी पुस १२ । पाकिस्तानी सेनाको एउटा हेलिकप्टर उत्तरी गिल्गिट बाल्टिस्तान क्षेत्रमा शनिबार दुर्घटनाग्रस्त भएको सेनाले जनाएको छ । उक्त दुर्घटनामा दुई पाइलट र दुई सैनिक सहित चार जनाको मृत्यु