विश्व

पेसोको भाउ ५० प्रतिशतभन्दा बढीले अवमूल्यन गर्दै अर्जेन्टिना

अर्जेन्टिना,मंसिर २८ । अर्जेन्टिनाको नयाँ सरकारले आफ्नो मुद्रा पेसोको भाउ अवमूल्यन गर्ने भएको छ । त्यहाँको सरकारले डलरको तुलनामा पेसोको भाउ ५० प्रतिशतभन्दा बढीले अवमूल्यन गर्ने जनाएको छ ।  अर्जेन्टिनाका नवनिर्वाचित राष्ट्रपति

पाकिस्तानी सेनाको आधार शिविरमा आक्रमण : २३ जनाको मृत्यु

पाकिस्तान,मंसिर २६ । पाकिस्तानी सेनाको आधार शिविरमा  मङ्गलबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ ।  आक्रमणको जिम्मेवारी पाकिस्तानी तालीबानले लिएको छ ।  परिचय नखुलाउने सर्तमा

अस्ट्रेलिया जान कडाइ : वार्षिक ५० प्रतिशतले घटाउने

सिड्नी,मंसिर २६ । अस्ट्रेलिया सरकारले आउँदो दुई वर्षभित्र आफूले स्वीकार गर्ने विदेशी आप्रवासीको सङ्ख्या आधा घटाउने जनाएको छ। देशको बिग्रिएको आप्रवासन प्रणालीलाई लयमा फर्काउने उद्देश्यले त्यसो गर्न लागिएको उसको भनाइ

चीनले ल्यायो नयाँ पुस्ताको सुपर कम्प्युटर

बेइजिङ (चीन),मंसिर २१ । चीनले बुधवार नयाँ पुस्ताको सुपरकम्युटिङ प्रणाली ‘तिहान्ये जिङ्गी’ ल्याएको छ । यसमा कम्प्युटिङ पावरदेखि भण्डारणसम्मका धेरै क्षेत्रमा थप क्षमता समावेश छन् ।      राष्ट्रिय सुपरकम्प्युटिङ

जापानले कार्बन उत्सर्जन गर्ने कोइला प्लान्ट नियन्त्रण गर्ने

टोकियो,मंसिर १६ । जापानी प्रधानमन्त्री फुमियो किशिदाले कार्बन उत्सर्जन घटाउने उपायहरू नभएका नयाँ कोइलाबाट चल्ने बिजुली केन्द्रहरू निर्माण गर्न रोक्ने वाचा गरेका छन् । दुबईमा भएको संयुक्त राष्ट्रसंघको कोप जलवायु

युनानमा ५.० म्याग्निच्युडको भूकम्प

एजेन्सी,मंसिर १६ । युनानमा ५.० म्याग्निच्युडको भूकम्प गएको छ । चीनको दक्षिणपश्चिमी युनान प्रान्तको देहोङ दाइको मङ्सी सहर र जिङपो स्वायत्त प्रान्तमा शनिबार बिहान १ः३६ मिनेटमा ५.० म्याग्नीच्युडको भूकम्प गएको

युद्धविरामपछिको इजरायली आक्रमणमा गाजामा ३२ जनाको मृत्यु

गाजा,मंसिर १६ । युद्धविरामपछिको इजरायली आक्रमणमा गाजामा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्

द्वन्द्वले ध्वस्त घर खोज्न फर्किए गाजावासी

सिन्ह्वा,मंसिर १५ । इजरायल र हमासबीचको अस्थायी युद्धविरामको क्रममा केही गाजाका बासिन्दाहरू आफ्नो घर फर्केका छन् । तर उनीहरुले भग्नावशेष मात्र भेटिएका छन् । गाजापट्टीको दक्षिणमा रहेको अल–जाहरा छिमेकमा मानिसहरूले

बङ्गलादेश र एडीबीबीच एक अर्ब अमेरिकी डलरको ऋण सम्झौता

एजेन्सी,मंसिर १४ । बङ्गलादेश सरकार र एसियाली विकास बैङ्क (एडीबी)बीच एक अर्ब अमेरिकी डलरभन्दा बढीको ऋण सम्झौतामा मङ्गलबार हस्ताक्षर भएको छ । उक्त ऋणले बङ्गलादेशलाई ऊर्जा दक्षता अभिवृद्धि गर्न, खोप