
एजेन्सी,बैशाख ४ । एप्पलले विश्वको नम्बर- १ स्मार्टफोन कम्पनीको ट्याग गुमाएको छ । २०२४ को पहिलो त्रैमासिकमा एप्पलको शिपमेन्ट (ढुवानी) १० प्रतिशत गिरावट आएसंगै एप्पलले विश्वबजार आफ्नो शिर्ष स्थान गुमाएको

प्यालेस्टाइन,बैशाख ३ । इजरायलले रातभर गाजामा दर्जनौँ हवाई आक्रमण गरेको हमासले सोमबार बताएको छ । इजरायली सेनाले भने इरानको अभूतपूर्व आक्रमणपछि आफू युद्धबाट विचलित नहुने बताएको छ । यसबाट यस

काठमाडौं,चैत ३० । यो अहिलेसम्म भियतनाममा भएको सबैभन्दा चर्चित सुनुवाइ हो। यो मुद्दा विश्वभरिकै एउटा ठूलो ब्याङ्क ठगीसँग सम्बन्धित छ। हो ची मिन्ह सिटीमा एउटा उपनिवेशकालीन भवनमा अहिले अदालत छ।

दक्षिण कोरिया,चैत ३० । दक्षिण कोरियाको आम चुनावमा विपक्षी दल डेमोक्रेटिक पार्टीले बहुमत हासिल गरेको छ । डेमोक्रेटिक पार्टी र साना विपक्षी दलहरूले राष्ट्रिय सभाको ३०० सिटमध्ये १९२ स्थानमा जित हासिल
गाजापट्टी,चैत २९ । इजरायली सेनाले गाजामा गरेको हवाई हमलामा हमास नेता इस्माइल हनिएका तीन जना छोराहरु मारिएका छन् । हमास नेता हनिएले इजरायलले बदलाको भावनाबाट प्रेरित भएर निहत्था व्यक्तिको हत्या

इस्लामवाद,चैत २४ । पाकिस्तानको सिन्ध प्रान्तको सङ्घर जिल्लामा बोरिङको दूषित पानी पिउँदा पाँच बालबालिकाको ज्यान गएको एआरवाई न्युजले जनाएको छ । सङ्घरका उपायुक्तले सङ्घरको नजिकैको हाते पम्पबाट तानिएको दूषित पानीसेवन

काठमाडौं,चैत २२ । फोर्ब्सले सन् २०२४ मा विश्वका अर्बपतिको सूची सार्वजनिक गरेको छ, जसअनुसार सबैभन्दा धेरै अर्बपति भएको देशमा भारत तेस्रो स्थानमा छ । यस पटक फोर्ब्सको अर्बपतिको सूचीमा २००

धनीलाई धनमाथि धनै छ, धनै छ ।गरिबलाई चमेली रिनमाथि रिनै छ ।। २७ वर्षअघि बनेको चलचित्र ‘बलिदान’को यो गीतले भनेजस्तै धनीले धन थुपार्ने क्रम झन् पछि झन् बढ्दै गएको छ ।

एजेन्सी,चैत २१ । ताइवानको पूर्वी तटीय क्षेत्रमा बुधवार ७.४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पको केन्द्रविन्दु ताइवानको ख्वालिएन शहरबाट १८ किलोमिटर पर रहेको अमेरिकी भौगर्भिक अध्ययन निकाय यूएसजीएसले जनाएको छ। यो