विश्व

विश्वभर कोभिड–१९ का नयाँ सङ्क्रमितको सङ्ख्या ५२ प्रतिशतले वृद्धि

एएनआई, पुस ७ । पछिल्लो चार हप्तामा कोभिड–१९ का नयाँ सङ्क्रमितको सङ्ख्या ५२ प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ । डब्लुएचओले जारी गरेको पछिल्लो प्रेस विज्ञप्तिमा

सङ्घीय शिक्षा ऐन सरकारको उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री

काठमाडौं,पुस ७ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विचाराधीन विद्यालय शिक्षा ऐन नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । शनिबार दिउँसो काठमाडौंको सीतापाइलामा एकीकृत अखिल

अदालतद्वारा ट्रम्प राष्ट्रपतिको उम्मेदवार बन्न अयोग्य घोषित

काठमाडौं,पुस ४ । अर्को वर्ष हुने अमेरिकाको राष्ट्रपति पदको चुनावको दौडमा रहेका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अब उम्मेदवार नै बन्न नपाउने भएका छन् । कोलोराडो राज्यको उच्च अदालतले जिल्ला अदालतका

चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या १३१ पुग्यो

एजेन्सी,पुस ४ ।  चीनको गान्सु प्रान्त र छिमेकी छिङहाइ प्रान्तमा सोमवार मध्यरातमा गएको ६.२ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३१ पुगेको छ । गान्सुमा १ सय १३ र छिङहाईमा

सन् २०२३ मा काममा मारिने पत्रकारको सङ्ख्या घट्यो : आरएसएफ

पेरिस (फ्रान्स),मंसिर २९। पछिल्लो दुई महीनामा गाजामा पत्रकारहरूको मृत्यु भए पनि यो वर्ष कामका क्रममा मारिने पत्रकारहरूको सङ्ख्यामा कमी आएको मिडिया वकालत समूह रिपोर्टर्स विदाउट बोडर्स (आरएसएफ)ले बिहीवार बताएको छ

रुसी सेनामा गएकालाई स्वदेश फर्काउन सरकारको पहल

काठमाडौं,मंसिर २९ । नेपाल प्रहरीले एक साताअघि नेपाली युवालाई प्रलोभन देखाएर अवैध रूपमा रुस पठाउने गिरोहका १२ जनालाई काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लियो । युक्रेनसँगको युद्धमा होमिएको रुसको राष्ट्रिय सेनामा

अस्ट्रेलियामा बेरोजगारी दर ३‍.९ प्रतिशत पुग्यो

अस्ट्रेलिया,मंसिर २९ । नोकरीमा वृद्धि भए पनि अस्ट्रेलियाको बेरोजगारी दर १८ महीनाको उच्चतम स्तरमा पुगेको छ ।  अस्ट्रेलियन ब्युरो अफ स्टाटिस्टिक्स (एबीएस) ले बिहीवार प्रकाशित गरेको आधिकारिक श्रम तथ्याङ्कमा आधिकारिक

पेसोको भाउ ५० प्रतिशतभन्दा बढीले अवमूल्यन गर्दै अर्जेन्टिना

अर्जेन्टिना,मंसिर २८ । अर्जेन्टिनाको नयाँ सरकारले आफ्नो मुद्रा पेसोको भाउ अवमूल्यन गर्ने भएको छ । त्यहाँको सरकारले डलरको तुलनामा पेसोको भाउ ५० प्रतिशतभन्दा बढीले अवमूल्यन गर्ने जनाएको छ ।  अर्जेन्टिनाका नवनिर्वाचित राष्ट्रपति

पाकिस्तानी सेनाको आधार शिविरमा आक्रमण : २३ जनाको मृत्यु

पाकिस्तान,मंसिर २६ । पाकिस्तानी सेनाको आधार शिविरमा  मङ्गलबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ ।  आक्रमणको जिम्मेवारी पाकिस्तानी तालीबानले लिएको छ ।  परिचय नखुलाउने सर्तमा