विश्व

क्यानडा–अमेरिका सीमामा थप दुई शव फेला, मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो

काठमाडाैं,चैत १८ । क्यानाडाली प्रहरीले शुक्रबार दिउँसो क्यानडा-अमेरिकी सीमानाको जलक्षेत्रबाट थप दुईवटा शव फेला पारेको छ । सोही क्षेत्रमा बिहीबार छवटा शव फेला परेका थिए । सेन्ट लरेन्स नदीबाट क्यानडाको

चीनको ‘कर्जा पासो’मा २२ देश : पहिले ऋणको भारी बोकाउने, पछि कठोर शर्तमा उम्काउने

काठमाडौं,चैत १८ । गएको दशकमा चीनले एशियामा मात्रै होइन, अफ्रिका र यूरोपका देशहरूलाई समेत ठूलो रकम कर्जा दियो । पूर्वाधारका विशाल परियोजनाहरूमार्फत विश्वभर आफ्नो प्रभुत्व बढाउने होडमा चीन विश्वको सबैभन्दा ठूलो

च्याटजीपीटीका कारण गुम्न सक्छ विश्वभरका ३० करोडको रोजगारी

काठमाडौं,चैत १८ । च्याटजीपीटीलगायत आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्लेटफर्मका कारण विश्वभरका ३० करोड मानिसको राेजगारी गुम्न सक्ने एक अध्ययनले देखाएको छ । गोल्डम्यान साक्स अर्थशास्त्रीहरूले गरेको अध्ययनअनुसार ChatGPT जस्ता प्लेटफर्महरूले ३०

पूर्वराष्ट्रपति तथा धनाढ्य व्यापारी डोनल्ड ट्रम्पमाथि गहिरियो थप संकट, के आत्मसमर्पण गर्लान त ?

काठमाडौं,चैत १८ । अमेरिकाका पूर्वराष्ट्रपति तथा धनाढ्य व्यापारी डोनल्ड ट्रम्पले अदालतमा आत्मसमर्पण गर्ने तयारीमा रहेका छन् । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार एक जना पोर्न स्टारसँगको सम्बन्धका कारण उनी अहिले चरम विवादमा

श्रीलङ्काको आर्थिक स्थिति सुध्रिएसँगै इन्धनको मूल्य घट्यो

एजेन्सी,चैत १५ । श्रीलङ्काको आर्थिक स्थितिमा सुधार आएसँगै इन्धनको मूल्य घटेको छ । ऊर्जामन्त्री कञ्चना विजेसेकराले भोलि मध्यरातदेखि इन्धनको मूल्य घटाइने बताउनुभएको छ । मन्त्री विजेसेकराका अनुसार भोलि मध्यरातपछि पेट्रोलको

डलर दुई हप्तायताकै सस्तो

काठमाडौं,चैत १५ । नेपाल राष्ट्र बैंकले बुधवारका लागि तोकेको विदेशी विनिमय दरअनुसार अमेरिकी डलर दुई हप्तायताकै सस्तो भएको छ । गत फागुन ३० गते १३१ रुपैयाँ ७० पैसा रहेको डलरको

ट्युनिसिया : डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २९ पुग्यो

एजेन्सी,चैत १२ । ट्युनिसियाको तटरक्षक बलले तीनवटा डुङ्गा पल्टिएपछि उपसहारा अफ्रिकी मुलुकका उद्धारकर्मीले कम्तीमा २९ आप्रवासीको मृत शरीर पानीबाट बाहिर निकालेको जनाएका छन् । तीन वटा छुट्टाछुट्टै घटनालाई उद्धृत गर्दै

विश्व बैंकले नेपाललाई १२ करोड अमेरिकी डलर अनुदान दिने

काठमाडौं,चैत १२। विश्व बैंकले नेपाललाई अनुदान दिने भएको छ । नेपाललाई विश्व बैंकले १२ करोड अमेरिकी डलर (झण्डै १६ अर्ब रुपैयाँ) बराबरको अनुदान दिने भएको हो । आइतबार विश्व बैंक

अमेरिकाको मिसिसिपीमा आँधीका कारण कम्तीमा २३ जनाको मृत्यु

एजेन्सी,चैत ११ । अमेरिकाको मिसिसिपी राज्यमा स्थानीय समय अनुसार शुक्रबार राति आएको आँधीबेहरी र भीषण हावाहुरीका कारण कम्तीमा २३ जनाको मृत्यु भएको अधिकारीहरूलाई उद्धृत गरी एबीसी न्यूजले उल्लेख गरेको छ