विश्व

पाकिस्तानमा बम विस्फोट हुँदा २८ जनाको मृत्यु

एजेन्सी,माघ १६ । पाकिस्तानको पेशावरमा रहेकाे मस्जिदमा बम विस्फोट हुँदा कम्तिमा २८ जनाको मृत्यु भएको छ । पेशावारका प्रहरी अधिकारी मोहमद इजाज खानले विस्फोटपछि मस्जितको छत नै खसेको जानकारी दिए

इरान भूकम्पः तीन जनाको मृत्यु, ८ सय बढी घाइते

एजेन्सी,माघ १५ । इरानमा गएराति भएको ५.९ रिक्टर स्केलको भैँचालोमा परी तीन जनाको मृत्यु भएको छ भने आठ सय १६ जना घाइते भएका छन् । देशको उत्तरपश्चिम अजरबैजान प्रान्तको खोय

बङ्गलादेशमा पाँच सय बत्तीस विद्यार्थीद्वारा आत्महत्या

एजेन्सी,माघ १४ । बङ्गलादेशमा पाँच सय ३२ जना विद्यार्थीले आत्महत्या गरेका छन् । विभिन्न शैक्षिक प्रतिष्ठानमा अध्ययनरत ती विद्यार्थीले गत वर्ष आत्महत्या गरेका एक अध्ययनले देखाएको हो । एक सय

भारतीय वायुसेनाका २ विमान दुर्घटना

एजेन्सी,माघ १४ । भारतीय वायुसेनाका सुखोई–३० र मिराज २००० विमान दुर्घटना भएको छ । यस दुर्घटनामा २ जनाको मृत्यु भएको छ । मध्य प्रदेशको मोरेनामा स्थानीय समयअनुसार बिहान साढे ५

इराकमा चौध जनालाई मृत्युदण्ड

एजेन्सी,माघ १३। इराकी अदालतले यहाँका कम्तीमा पनि १४ जना आतङ्ककारीलाई मृत्युदण्डको सजायँ सुनाएको छ । ती व्यक्ति नागरिकको आमहत्यामा संलग्न रहेको पाइएको थियो । नागरिक हत्यामा संलग्न पाइएको भन्दै यहाँको

माडागास्करमा आँधीबाट १६ को मृत्यु, १९ बेपत्ता

एजेन्सी,माघ १३ । माडागास्करमा आँधीबाट कम्तीमा पनि १६ जनाको ज्यान गएको शुक्रबार बताइएको छ । त्यहाँ आँधीमा परेर कम्तीमा पनि १६ जनाको ज्यान गएको र अरु १९ जना हराएका सो

ग्यास विस्फोटमा परी चार बालबालिकाको मृत्यु, दुई महिला घाइते

एजेन्सी,माघ ११ । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको क्वेटा सहरमा बुधबार एउटा घरमा ग्यास चुहावटका कारण भएको विस्फोटमा परी चार बालबालिकाको मृत्यु भएको छ । सो घटनामा परी दुई महिला घाइते

अफगानिस्तानमा शीतलहरका कारण १ सय ४ जनाको मृत्यु

एजेन्सी,माघ ८ । अफगानिस्तानमा शीतलहरका कारण चिसोले कठ्याङ्ग्रिएर मृत्यु हुनेको सङ्ख्या १ सय ४ पुगेको छ । तालिवान सरकारले देशको विभिन्न प्रान्तमा चिसोका कारण मृत्यु भइरहेको खबर आएको बताएको छ

जिहादी समूहको आक्रमणमा १८ जनाको मृत्यु

एजेन्सी,माघ ७ । संदिग्ध जिहादी समूहको दुई भिन्नाभिन्नै आक्रमणमा परी सेनालाई सहयोग गर्ने १६ सहयोगीसहित कम्तीमा १८ जनाको मृत्यु भएको सुरक्षा स्रोतले शुक्रबार जनाएको छ । देशको उत्तर र उत्तरपश्चिममा