विश्व

अर्जेन्टिनाले चीनलाई डलरमा होइन युआनमा भुक्तानी दिने

काठमाडौं । चरम आर्थिक संकट (Economic Crisis) को सामना गरिरहेको अर्जेन्टिना (Argentina) ले चीन (China)बाट ल्याएको सामानको भुक्तानी चिनियाँ युआनमा गर्ने भएको छ । यसअघि डलरमा भुक्तानी गर्दै आएको अर्जेन्टिनाले बुधवार उक्त

विद्रोहीको आक्रमणमा दश भारतीय प्रहरीको मृत्यु

एजेन्सी,बैशाख १३ । भारतको मध्य छत्तीसगढ राज्यमा बुधबार प्रहरीको गाडीले जमिनमुनि विछ्र्याइएको विस्फोटक पदार्थलाई ठक्कर दिँदा त्यसमा सवार १० जना प्रहरी र गाडी चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

क्यानडाका बाउन्न प्रतिशत जनता राजतन्त्रको विपक्षमा

टोरन्टो,बैशाख १२ । यही वैशाख २३ गते लण्डनको वेस्टमिनिष्टर गिर्जाघरमा राजा चाल्र्स तृतीयको राज्याभिषेक हुँदैछ तर क्यानडाका अधिकांश जनताले अब देशलाई संवैधानिक राजतन्त्रबाट मुक्त गर्नुपर्ने बेला आएको अभिमत जाहेर गरेका

सोमालियामा बम बिस्फोट हुँदा ९ को मृत्यु

एजेन्सी,बैशाख १० । सोमालियाको मालीमा बम बिस्फोट हुँदा ९ जनाको मृत्यु भएको छ । घटनामा ६० जना घाइते भएका छन् । मालीको सैन्य शिविर र विमानस्थल नजिक भएको बम बिस्फोटको

अमेरिकामा फ्लुका कारण उन्नाइस हजारभन्दा बढीको मृत्यु

एजेन्सी,बैशाख १० । अमेरिकामा यो बर्ष फ्लुका कारण १९ हजारभन्दा बढीको मृत्यु भएको छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले शुक्रबार सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार अमेरिकामा सन्

नेपालमा कर तिर्दैनन् सामाजिक सञ्जाल, फेसबुकले मात्रै लैजान्छ वर्षेनी ६० अर्बभन्दा बढी नाफा

काठमाडौं,बैशाख ९ । नेपालमा विद्युतीय सेवाको कारोबार गर्ने विदेशी कम्पनीलाई करको दायरामा ल्याउन सरकारले कानून बनाएको भए पनि अधिकांश कम्पनी कर प्रणालीभन्दा बाहिरै छन् ।  चालू आर्थिक वर्षको आर्थिक ऐनमार्फत्

सबैभन्दा शक्तिशाली भनिएको रकेट प्रक्षेपण पछि विस्फोट: यसको उडान नै ठूलो सफलता स्पेश-एक्स

काठमाडौं,बैशाख ८ । मेक्सिकोको खाडिमा बुधबार विश्वको सबैभन्दा शक्तिशाली रकेट प्रक्षेपण भएपछि विस्फोट भएको छ । यो बेलुका ७:१५ बजे टेक्सस्को बोका चिकाबट प्रक्षेपण भएको यो स्टारशिप पहिलो अर्बिटर परीक्षण

मंगल ग्रहमा मानिस पठाउने सपना साकारको प्रयासमा मस्क, ‘शक्तिशाली’ रकेट प्रक्षेपण गरियो

काठमाडौं,वैशाख ५ । एलन मस्क (Elon Musk)ले चन्द्रमा र मंगल ग्रहमा मानिस पठाउने सपना देखेका छन्, जसलाई साकार पार्न उनी निरन्तर प्रयासरत छन् । यसैबीच मस्कको कम्पनी स्पेसएक्सले सोमबार ठूलो

सुडानमा भिडन्त जारी, मृत्यु हुनेको सङ्ख्या ९७ पुग्यो

एजेन्सी,वैशाख ४ । सुडानको राजधानी खार्तूममा सेना र अर्धसैनिक बलबीच सोमबार तेस्रो दिन पनि झडप हुँदा मृत्यु हुनेको सङ्ख्या १०० पुगेको छ। सन् २०२१ मा भएको ‘कू’ मा सत्ता कब्जा