विश्व

रुसी क्षेप्यास्त्र आक्रमणमा नौ जना युक्रेनी मारिए

एजेन्सी,बैशाख २ । युक्रेनको स्लोभियान्स्कामा रुसले गरेका क्षेप्यास्त्र आक्रमणमा परी नौ जना युक्रेनीको ज्यान गएको छभने २१ जना घाइते भएका छन्। मस्कोले बाख्मुतका थप जिल्ला कब्जा गर्ने प्रयासमा स्लोभियान्स्कमा आक्रमण

विश्वभर विद्युतीय गाडीको विक्रीमा उत्साहजनक बृद्धि, तर थला पर्यो कम्प्युटर बजार

काठमाडौं,बैशाख २ । नेपालमा सवारी आयातकर्ताले भन्सार विन्दुमै बिलम्ब शुल्क तिरेर गाडी आयात रोकिरहेका छन् । देशभरका गाडी विक्रेताहरु शोरुमको लागत धान्न नसकेर समस्यामा छन् । बैंकको ब्याज तिर्न सबै

दक्षिण कोरिया बस दुर्घटनामा ३५ जना घाइते

एजेन्सी,चैत ३० । दक्षिण कोरियाको राजधानी सियोलबाट करिब १५० किलोमिटर दक्षिणपूर्वमा पर्ने चुङ्जुमा बिहीबार एक पर्यटक बस पल्टिँदा ३५ जना घाइते भएका समाचार संस्था योनहापले जनाएको छ । विदेशी यात्रु

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पद्वारा आफ्ना पूर्ववकिल विरूद्ध मुद्दा दायर

एजेन्सी,चैत ३० । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना पूर्ववकिल विरुद्ध मुद्दा दायर गर्नुभएकाे छ । पूर्ववकिल माइकल कोहेनले आफूसँगको सम्झौता उल्लंघन गरेको भन्दै उहाँले ५० करोड डलर क्षतिपूर्तिको माग गर्दै

दश जना अफ्रिकी आप्रवासीको डुबेर मृत्यु, ७२ जनाको उद्धार

एजेन्सी,चैत २९ । सब–सहारा अफ्रिकाबाट युरोप जाने क्रममा भूमध्यसागरीय क्षेत्रमा डुङ्गा डुब्दा कम्तीमा १० जना आप्रवासीको ट्युनिसियाको तटीय क्षेत्रमा डुबेर मृत्यु भएको छ । ट्युनिसियाको दोस्रो शहर स्फ्याक्समा मङ्गलबार भएको

विश्वभर कम्प्युटरको विक्री घट्यो, मारमा एप्पल

एजेन्सी,चैत २८ । विश्वभर Personal Computer (पीसी)को विक्रीमा उच्च कमी आएको छ । सन् २०२३ को पहिलो त्रैमासमा विश्वभर कुल ५ करोड ६९ लाख थान पीसी विक्री भएको छ । विक्रीको यो आकार

सलमान खानलाई पुनः मितिसहित ज्यान मार्ने धम्की

एजेन्सी,चैत २८ । भारतीय अभिनेता सलमान खानलाई पुनः मितिसहित ज्यान मार्ने धम्की आएको छ । यतिबेला सलमान आफ्नो आगामी फिल्म ‘किसी का भाई किसी की जान’ लाई लिएर चर्चामा छन्

बंगलादेशकाे बंगबजारमा भीषण आगलागी

एजेन्सी,चैत २१ । बंगलादेशको राजधानी ढाकामा मंगलबार भीषण आगलागी भएको छ । मंगलबार बिहान ६ बजेतिर राजधानी ढाकास्थित बंगबजार मार्केटमामा आगलागी भएको हो । आगो नियन्त्रण गर्नका लागि ४७ वटा

क्यानडा–अमेरिका सीमामा थप दुई शव फेला, मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो

काठमाडाैं,चैत १८ । क्यानाडाली प्रहरीले शुक्रबार दिउँसो क्यानडा-अमेरिकी सीमानाको जलक्षेत्रबाट थप दुईवटा शव फेला पारेको छ । सोही क्षेत्रमा बिहीबार छवटा शव फेला परेका थिए । सेन्ट लरेन्स नदीबाट क्यानडाको