
काठमाडौं पुस १४ । गणित विज्ञानमा नेपाली महिला (WONIMS)ले स्थापना दिवस मनाएको छ । गणित समाजका पूर्वअध्यक्ष प्रा.डा. शंकरराज पन्तको प्रमुख आतिथ्यतामा ओनिम्सले सोमबार भर्चुअल मिटिंग गरी स्थापना दिवस मनाएको

काठमाडौं पुस ११ । कोरोना भाइरसका कारण कक्षा १२ को परीक्षा छुटेका विद्यार्थीका लागि राष्ट्रिय परीक्षा बोर्डले नयाँ तालिका सार्वजनकि गरेको छ। संक्रमित भएर कक्षा १२ को परीक्षा दिन नपाएकाले

ओखलढुंगा,पुष ११ । जिल्लाका विद्यालय नौं महिनापछि सञ्चालनमा आएका छन् । कारोना महामारीका कारण गत चैतबाट बन्द गरिएका जिल्लाका सबै विद्यालय सञ्चालनमा आएका हुन् । सरकारले सहज सिकाइ निर्देशिका २०७७

काठमाडौं पुस ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै वर्ग र समुदायका लागि उच्च शिक्षा सर्वसुलभ हुनुपर्ने बताएका छन् । त्रिभुवन विश्वविद्यालयको ६४औँ दीक्षान्त समारोहलाई सोमबार भर्चुअल रुपमा सम्बोधन गर्दै

काठमाडौं, पुस ३ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक दरबन्दी मिलान शुरु गरेको छ । जिल्लाभित्रै बढी भएको र थप भएको तथा एउटा स्थानीय तहबाट कटौती गरी अर्को

काठमाडौं मंसिर ३० । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले अनलाइन माध्यमबाट १४ औँ बृहत् शैक्षिक मेला आयोजना गर्ने भएको छ । यही मङ्सिर २ गतेदेखि ५ गतेसम्म हुने मेलामा

काठमाडौं, मंसिर २७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले नै विद्यालय नखोल्न आग्रह गरेको छ। देशका विभिन्न जिल्लामा विद्यालयस्तरीय कक्षा सञ्चालन भइरहेकोले स्वास्थ्य मन्त्रालयले आपत्ति जनाएको छ। मन्त्रालयका प्रवक्ता प्रा.

पोखरा,मंसिर २२ । जिल्लास्थित एक सहकारीले मन्टेश्वरी विद्यालय सञ्चालनमा ल्याएको छ । प्रस्र्याङ धारापानी मार्ग स्थित धारापानी महिला बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले मन्टेश्वरी विद्यालय सञ्चालनमा ल्याएको हो । २ रोपनी

काठमाडौं, मंसिर २१ । काठमाडौं महानगरको सबै विद्यालयमा सय पुर्णाङ्कको नेवारी भाषा अनिवार्य पढाई हुने भएको छ। काठमाडौं महानगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयहरुमा पठनपाठन गराउन नेपाल भाषा (नेवारी भाषा)को पाठ्यपुस्तक