शिक्षा

एसईई परीक्षा जेठ १३ गतेदेखि

काठमाण्डाै, फागुन २५ । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा जेठ १३ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आउँदो जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा

नारी दिवसको अवसरमा नुवाकोट समुन्द्रादेवीका शिक्षिका सम्मानित

नुवाकोट,फागुन २४ । १ सय ११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर शिवपुरी गाउँपालिका वडा नम्बर ६ मा रहेको समुन्द्रादेवी माध्यमिक विद्यालयले शिक्षिकाहरुलाई सम्मान गरेको छ। सोमबार विद्यालय प्राङ्गणमा भएको

कक्षा १० का विद्यार्थीले पूरै पाठ्यक्रम पढ्नुपर्ने

काठमाडौं, फागुन २४ । आगामी जेठमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)को तयारीमा जुटेका विद्यार्थीले तोकिए अनुसारको पूरै पाठ्यक्रम अध्ययन गर्नुपर्ने भएको छ । पूर्वनिर्धारित पाठ्यक्रममा कुनै पनि सङ्क्षेपीकरण नगरिएको

नुवाकोट लिखुको सिद्धी गणेश विद्यालयमा ‘केयर फर चिल्ड्रेन’को दिवा खाजा सुरु

नुवाकोट,फागुन १९ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ मा रहेको सिद्धी गणेश आधारभूत विद्यालयमा एक गैरसरकारी संस्थाले दिवा खाजा कार्यक्रम सुरु गरेको छ। ‘केयर फर चिल्ड्रेन’ नामक संस्थाले बुधबार

नयाँ शैक्षिक सत्र १० महिनाको मात्र

काठमाडौं, फागुन १८ । आगामी २०७८ सालको विद्यालय तहको शैक्षिक सत्र १० महिनाभित्र व्यवस्थापन गर्नुपर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९)का कारण बिग्रेको शैक्षिक सत्रलाई समयमै व्यवस्थापन गर्न १० महिनाभित्र

कुण्डला माध्यमिक विद्यालयको अध्यक्षमा पुन रामेश्वर थापा

नुवाकोट,फागुन १६ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारको कुण्डला माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापनको अध्यक्षमा पुनः रामेश्वर थापा चयन भएका छन्। यसअघि थापा चार वर्ष समितिको अध्यक्षका रुपमै सेवारत

नयाँ शैक्षिक सत्र २०७८ असार १ गतेदेखि सुरु हुने

काठमाण्डौ,फागुन १६ । नयाँ शैक्षिक सत्र आउँदो असार १ गतेदेखि सुरु हुने भएको छ । ढिलो गरी विद्यालय खुलेसँगै चालु शैक्षिक सत्र लम्बिने भएपछि आउँदाे शैक्षिक सत्र पनि ढिलो गरी

जेठ तेस्रो साता एसईई परीक्षाको तयारी

काठमाडौं, फागुन १२ । एक साताको फरक राखेर कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को अन्तिम वार्षिक परीक्षा लिने गरी राष्ट्रिय परीक्षा बोर्डले आन्तरिक तयारी सुरु

आज नेकपाले विराटनगरमा शक्ति प्रदर्शन गर्दै ,प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

विराटनगर,फागुन ८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको (नेकपा) आज शनिबार विराटनगरमा शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ । प्रतिनिधिसभा विघटन पश्चात् विभाजित नेकपाको ओली समूहले चुनावी प्रचारप्रसार गर्ने तथा सरकारको