शिक्षा

लकडाउन हुँदैन, विद्यालय पनि बन्द हुँदैनन् : मन्त्री श्रेष्ठ

काठमाडौ,चैत १५ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले अब कोरोनाकै लकडाउन नहुने र विद्यालय पनि बन्द नहुने भनाइ व्यक्त गरेकाका छन्। भक्तपुरमा आयाेजित एक कार्यक्रममा मन्त्री श्रेष्ठले कोरोनासँग आत्तिएर

बुटवल बालमन्दिरका ३८ विद्यार्थीलाई खाना

बुटवल,चैत १३ । बुटवल बाल मन्दिरमा अध्ययनरत बिद्यार्थीहरुलाई खाना खुवाउने कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल बाल संगठन रुपन्देहीले बाल मन्दिरमा अध्यनरत ३८ जना विद्यार्थीलाई होलीको अवसर पारेर खाना खुवाईएको

कोरोना बढ्दै गएपछि विद्यालय संचालनबारे शिक्षा मन्त्रालयको यस्तो छ निर्देशन

काठमाडौ,छैन १२ । नेपालमा कोरोना भाइरस बढ्दै गएपछि शिक्षा मन्त्रालयले शिक्षण संस्था संचालन बारे नयाँ मापदण्ड पालना गर्न अनुरोध गरेको छ । बिहीबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले मास्क तथा स्यानिटाइजरको

कक्षा ११ को गुणस्तरमा चुनौती

काठमाडौं, चैत १२ । कक्षा ११ को परीक्षा सञ्चालन तथा नतिजा गर्ने जिम्मेवारी सम्बद्ध विद्यालयलाई नै दिइएपछि त्यसको गुणस्तर कायम राख्न चुनौतीपूर्ण हुने देखिएको छ । यसअघि राष्ट्रिय परीक्षा बोर्डले

कुम्भेश्वर माध्यमिक विद्यालयको अध्यक्षमा टिकाराम लामा

नुवाकोट,चैत ११ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ७ मा रहेको कुम्भेश्वर माध्यमिक विद्यालयका अध्यक्षमा टिकाराम लामा चयन भएका छन। बुधबार विद्यालयमा भएको अभिभावकहरुको भेलाले विद्यालय ब्यवस्थापन समितिका अध्यक्षमा लामालाई

टोखा १ को सहयोगमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

काठमाडौ,चैत ६ । टोखा नगरपालिका वडा नम्बर १ को सहयोग तथा झोर महांकाल माध्यमिक विद्यालयको आयोजनामा शुक्रबार वक्तृत्व कला प्रतियोगिता सम्पन्न भएको छ। टोखा नगरपालिका वडा नम्बर १ मा अवस्थित

भारतको सहयोगमा पुनर्निमित नुवाकोटका चार विद्यालय भवनको उदघाटन

नुवाकोट, चैत ६ । मित्रराष्ट्र भारतको सहयोगमा पुर्ननिर्मित जिल्लाको चारवटा विद्यालयको भवन उदघाटन सम्पन्न भएको छ । शुक्रबार छुट्टाछुट्टै कार्यक्रमका बीच चार विद्यालयको नव निर्मित भवन उद्घाटन भएको हो। भवन

टोखा १ को सहयोगमा शुक्रबार वक्तृत्वकला प्रतियोगिता हुँदै

काठमाडौ,चैत ५ । टोखा नगरपालिका वडा नम्बर १ को सहयोग तथा झोर महांकाल माध्यमिक विद्यालयको आयोजनामा भोलि शुक्रबार वक्तृत्व कला प्रतियोगिता हुने भएको छ। टोखा नगरपालिका वडा नम्बर १ मा

जेठ महिनामै विद्यार्थीको हातमा नयाँ पाठ्यपुस्तक

काठमाडौं, फागुन २९ । आगामी शैक्षिक सत्रमा विद्यालय तहका विद्यार्थीले जेठ महिनाभित्रै नयाँ पाठ्यपुस्तक हात पार्ने भएका छन् । जेठभित्र पाठ्यपुस्तकको प्रकाशन गरी विद्यार्थीको हातमा पुर्याउने गरी आवश्यक काम भइरहेको