
एजेन्सी,चैत २१ । ताइवानको पूर्वी तटीय क्षेत्रमा बुधवार ७.४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पको केन्द्रविन्दु ताइवानको ख्वालिएन शहरबाट १८ किलोमिटर पर रहेको अमेरिकी भौगर्भिक अध्ययन निकाय यूएसजीएसले जनाएको छ। यो

काठमाडौं,चैत २१ । हाल सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी आंशिक बदली र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बुधबार दिउँसो सुदूरपश्चिम, कर्णाली

इस्लामावाद (पाकिस्तान),चैत २१। शैक्षिक वर्ष शुरु भएको एक महीना बितिसक्दा पनि शैक्षिक सामग्री नपाएपछि पाकिस्तानको बलुचिस्तानका क्षेत्रका करीब तीन दर्जन विद्यालय बन्द भएका छन् । त्यहाँका स्थानीय सञ्चारमाध्यमका अनुसार पाठ्यसामग्रीको

काठमाडौं,चैत २१ । मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने कार्यसूची रहेको कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ । मंगलवार दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयले

मकवानपुर,चैत २१ । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूले मंगलवार पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरू केशवप्रसाद पोखरेल, रामेश्वर श्रेष्ठ, एकालाल श्रेष्ठ र प्रकाश श्रेष्ठलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले

नुवाकोट,चैत २० । जिल्लाको लिखु गाउँपालिका शिक्षा शाखाले शिक्षकलाई एकीकृत पाठ्यक्रम सम्बन्धि तालिम दिएको छ। पाठ्यक्रम लागु भएको ५ वर्ष बितिसक्दा पनि अन्योलमा रहेका शिक्षकले तालिम पाएपछि उनीहरू खुशी भएका

नुवाकोट,चैत २० । जिल्ला शिवपुरी गाउँपालिका वडा नम्बर ७ गेरगाउँ सिमपानी निवासी वर्ष ३३ की रेणुका थपलिया बेपत्ता भएकी छिन। थपलिया सोमबार बिहान १० बजे आफ्नै घर (माइती)बाट हराइरहेको उनका

काठमाडौं,चैत २० । मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थालेका छन्। मौसम परिवर्तनसँगै व्यक्तिमा रुघाखोकी, ज्वरो, फ्लु देखिन थालेको चिकित्सकले बताएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.

काठमाडौं,चैत २० । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वलडाकु कालीबहादुर खाम पक्राउ परेका छन्। तत्कालीन माओवादी जनयुद्धका कमाण्डरसमेत रहेका नेता खामलाई काठमाडौँको ठमेलबाट पक्राउ गरिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका