समाचार

झन् झन् महँगो बन्दै सुनको भाउ: एकपछि अर्को नयाँ रेकर्ड कायम, प्रतितोला कति पुग्यो ?

काठमाडौं,चैत २२ । सुनको भाउले दैनिक झन् ऐतिहासिक रेकर्ड बनाउँदै आएको छ । बिहीबार पनि नेपाली बजारमा सुनको भाउ कीर्तिमानी उचाईमा पुगेको हो । छापावाला सुनको मूल्य एकैदिन १ हजार

माटोको ढिस्कोमा पुरिएर महिलाको मृत्यु

जाजरकोट,चैत २२ । जाजरकोटमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । जिल्लाको छेडागाड नगरपालिका – ३ हाडेतोला बस्ने ५५ वर्षीया हरिकला अधिकारीको मृत्यु भएको जनाइएको छ ।  छेडागाड

आन्तरिक किचलोले सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीको दुईओटा ह्विप, मुख्यमन्त्रीलाई विश्वासको मत पाउन सकस !

धनगढी,चैत २२। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरिरहँदा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का तर्फबाट पक्ष र विपक्षमा मत दिन र नदिन छुट्टाछुट्टै निर्देशन (ह्विप) जारी गरिएको छ ।  पार्टीका

भारतमा अर्बपतिको संख्या २०० पुग्यो, सर्वाधिक धनी अम्बानी

काठमाडौं,चैत २२ । फोर्ब्सले सन् २०२४ मा विश्वका अर्बपतिको सूची सार्वजनिक गरेको छ, जसअनुसार सबैभन्दा धेरै अर्बपति भएको देशमा भारत तेस्रो स्थानमा छ । यस पटक फोर्ब्सको अर्बपतिको सूचीमा २००

रकेटसरी बढिरहेको छ अर्बपतिको सम्पत्ति

धनीलाई धनमाथि धनै छ, धनै छ ।गरिबलाई चमेली रिनमाथि रिनै छ ।। २७ वर्षअघि बनेको चलचित्र ‘बलिदान’को यो गीतले भनेजस्तै धनीले धन थुपार्ने क्रम झन् पछि झन् बढ्दै गएको छ ।

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन चैत्र २८ गते हुने

काठमाडौं,चैत २१ । राष्ट्रियसभामा रिक्त रहेको उपाध्यक्ष पदको निर्वाचन तोकिएको छ । राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले यही चैत २८ गते राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनको मिति तोकेका छन्  । साथै निर्वाचनको कार्यक्रम

राँगाबाट वीर्य सङ्कलन

खजुरा,चैत २१ । भारत सरकारले अनुदानमा दिएको उन्नत जातको मुर्रा राँगाबाट वीर्य सङ्कलन सुरु गरिएको छ । गत मङ्सिर महिनामा नेपाल ल्याइएका उन्नत जातका मुर्रा राँगाबाट वीर्य उत्पादन सुरु गरिएको

अण्डाको नयाँ बिक्री मूल्य निर्धारण, कुन साइजको कति तोकियो ?

काठमाडौं,चैत २१। अण्डाको समर्थन बिक्री मूल्य तोकिएको छ । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको नयाँ समर्थन मूल्य तोकिएको छ। नयाँ समर्थन मूल्यअनुसार मध्यम (मिडियम) अण्डा प्रति क्रेटको मूल्य ३७५

नेपालका थप १७ सहरमा सेवा विस्तार गर्दै पठाओ, बाइक राइडरको दर्ता सुरु

काठमाडौँ,चैत २१। राइड सेयरिङ व्यवसायमा लोकप्रिय कम्पनी पठाओले मुलुकभर थप १७ सहरमा ’बाइक राइड’ सेवा बिस्तार गर्ने भएको छ । मुलुकभर सेवा बिस्तार गर्ने नीतिअनुसार बागमती प्रदेशको काठमाडौँ उपत्यका र