समाचार

जलविद्युतमा विदेशी लगानी ल्याउन सरकारले वातावरण बनाउँछ : अर्थमन्त्री पौडेल

काठमाडौं,भदौ ६ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले नेपालको ऊर्जा क्षेत्रमा विदेशी लगानी ल्याउनका लागि सरकारले वातावरण निर्माण गर्ने बताएका छन् । बुधवार इप्पान र उपायको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित

कैलालीमा बाढीबाट डेढ हजार परिवार प्रभावित

धनगढी,भदौ ६ । कैलालीमा बाढी डुबानका कारण डेढ हजार परिवार प्रभावित भएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार कैलारी गाउँपालिका, भजनी नगरपालिका, गौरीगङ्गा नगरपालिका र घोडाघोडी नगरपालिकाको विभिन्न स्थानमा डुबान

मन्त्रिपरिषदको बैठक बस्दै, टिकटकमाथिको प्रतिबन्ध हटाइने

काठमाडौं,भदौ ६ । सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने भएको छ । आज बस्ने मन्त्रिपरिषद बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटकमाथिको प्रतिबन्धता हटाउने बारे प्रस्ताव पेश गर्ने

गाजा सम्झौताका लागि बाइडेनद्वारा नेतान्याहुलाई दबाब

वासिङ्टन,भदौ ६ । मध्यस्तकर्ताहरूको आग्रहमा आयोजित गाजा युद्धविराम वार्ता अवरूद्ध भएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई हमाससँग गाजा युद्धविराम सम्झौताका लागि दबाब दिएका छन् । वार्ताका लागि

ऐतिहासिक रेकर्डबाट तल झर्यो सुनको भाउ, चाँदीको मूल्य पनि घट्यो

काठमाडौं,भदौ ६ । सुनको भाउ ह्वात्तै घटेको छ । बुधवार कीर्तिमानी रेकर्ड कायम गरेको छापावाला सुनको मूल्य बिहीबार भने घटेको छ । आज एकैदिन तोलामा १ हजार १०० रुपैयाँ घटेको

धरहरा खुला गर्ने तयारी

काठमाडौ,भदौ ६उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सर्वसाधारणका लागि धरहरा छिट्टै खुला गर्न आवश्यक तयारी भइरहेको बताएका छन्  । सिंहदरबारस्थित सहरी विकास मन्त्रालयमा बुधबार सञ्चारकर्मीसँगको भेटमा उपप्रधानमन्त्री सिंहले धरहरा निर्माण

सडक दुर्घटनाको कहालीलाग्दो शृङ्खला

काठमाडौ,भदौ ६ । सुर्खेतको सडक दुर्घटनामा हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको भदौ ४ गते निधन भएको छ । संविधान सभा सदस्य रीता शाहीका अनुसार सोही दुर्घटनामा हुम्लाकै ताँजाकोट गाउँपालिकाका

नुवाकोटमा हेलिकप्टर दुर्घटनाको उद्धारमा खटिने प्रहरी पुरस्कृत

नुवाकोट,भदौ ६ । नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचउरमा भएको एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको उद्धारमा खटिने प्रहरीलाई पुरस्कृत गरिएको छ ।  जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख शान्तिराज कोइरालाको अनुसार गत साउन २३

सिंगापुरमा सौर्य ऊर्जा निर्यात गर्न अस्ट्रेलियाद्वारा १३.५ अर्ब अमेरिकी डलरको परियोजना स्वीकृत

सिड्नी (अस्ट्रेलिया),भदौ ६। अस्ट्रेलियाले २० अर्ब अस्ट्रेलियन डलर (१३.५ अर्ब अमेरिकी डलर)को सौर्य परियोजनाका लागि अनुमति दिएको छ । उक्त परियोजनाले देशको उत्तरमा रहेको विशाल सौर्य फार्मबाट ४ हजार ३००