समाचार

नवगठित मन्त्रिपरिषद् १८ सदस्यीय, नुवाकोटका सांसद तामाङ  संस्कृति तथा पर्यटन मन्त्री

काठमाडौं,फागुन २३ । नव गठित सरकारको मन्त्रिपरिषद् १८ सदस्यीय बनेको छ। सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नवगठित सरकारमा तीन जनाले विनाविभागीय मन्त्रीको शपथ लिएर चार सदस्यीय मन्त्रिपरिषद् बनेको थियो।

नयाँ सत्ता समीकरण: कुन मन्त्रालय कसको भागमा ?

काठमाडौं,फागुन २३ । लामो समयको कसरतपछि नया सत्ता गठबन्धनले मन्त्रालयको भागबन्डा लगाएको छ । नेकपा एमाले र माओवादी केन्द्रसहितको गठबन्धनले मन्त्रालयको भागबन्डा टुंग्याएको हो । बुधवार बसेको गठबन्धनको बैठकले परराष्ट्र

अर्थमन्त्रीमा वर्षमान पुन

काठमाडौं,फागुन २३ । लामो कसरतपछि नयाँ अर्थमन्त्रीको टुंगो लागेको छ । अर्थमन्त्रीमा नेकपा माओवादी केन्द्रको तर्फबाट वर्षमान पुन बन्ने भएका हुन् । यस्तै, माओवादीले पार्टीको वरिष्ठ उपाध्याक्ष नारायण काजी श्रेष्ठलाई

सुनको मूल्यमा नयाँ रेकर्ड कायम

काठमाडौं,फागुन २३ । दैनिक उच्च रेकर्ड बनाउँदै सुन महँगिएको छ । हिजो मंगलबार त्यसअघिका सबै रेकर्ड तोडेर सुन प्रतितोला १ लाख २३ हजार रुपैयाँ पुगेको थियो । बुधबार फेरि ५

धादिङ बस दुर्घटना अपडेट : मृतकको सङ्ख्या ७ पुग्यो

धादिङ,फागुन २३ । धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनामा  मृत्यु हुनेको सङ्ख्या सात जना पुगेको छ। कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको  यात्रुवहाक बस पृथ्वीराजमार्गको घाटबेँसी भन्ने ठाउँबाट

त्रिशूली नदीमा बस खस्दा ४ जनाको मृत्यु, ३३ जनाको उद्धार

धादिङ,फागुन २३ । लुम्बिनीको पडेरीयाबाट काठमाडौँ आउँदै गरेको यात्रुबहाक बस दुर्घटनामा परेको छ । बुधवार बिहान ५ बजेको समयमा लु २ ख २१२१ नम्बरको यात्रुबहाक बस धादिङको गजुरी गाउँपालिका ५

फेसबुक पुर्णरुपमा सुचारु

काठमाडौं,फागुन २३ । विश्वभर सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा देखिएको समस्या समाधान भएको छ । मङ्गलबार राति करिब ९ देखि १० बजेसम्म एक्कासि अकाउन्ट लगआउट र सेसन एक्स्पायर हुनेलगायतका समस्या

नदीजन्य पदार्थबाट करोडौँ राजस्व संकलन गर्दै बाँकेको राप्ती सोनारी गाउँपालिका

राँझा,फागुन २३। बाँकेको राप्ती सोनारी गाउँपालिकाले नदीजन्य पदार्थबाट चालू आर्थिक वर्षमा रु ८ करोड बढी राजस्व संकलन गर्ने भएको छ । यस वर्ष नदीजन्य पदार्थ उत्खननका लागि समयमै बोलपत्र आह्वान

जेफ बेजोस बने विश्वकै सर्वाधिक धनी

अमेरिका,फागुन २३ । इलेक्ट्रिक गाडी उत्पादक कम्पनी टेस्ला र रकेट कम्पनी स्पेसएक्सका संस्थापक एलोन मस्कलाई पछि पार्दै अमेजोनका संस्थापक जेफ बेजोस विश्वकै धनी व्यक्ति बनेका छन् । ब्लूमबर्गले सार्वजनिक गरेको विश्वका धनी