समाचार

अम्रिसोको मूल्य घट्यो, किसान चिन्तित

फिक्कल (इलाम),फागुन २२ । अम्रिसोको मूल्य घटेपछि इलामका किसान चिन्तित बनेका छन् । धान तथा मकै बाली हटाएर अम्रिसोको व्यावसायिक खेती गरेका किसान मूल्यमा भारी गिरावट आएपछि समस्यामा परेका हुन्

काउलीको मूल्य बढ्यो

काठमाडौं,फागुन २२ । बजारमा काउलीको आगमन घट्दा मूल्य भने बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार पछिल्लो एक सातामा काउलीको आगमन १७ प्रतिशतले घटेको छ ।

अमेरिकादेखि बेलायतसम्म पुग्छ धराने खुकुरी

धरान (सुनसरी),फागुन २२ । एउटा उखान छ, ‘जहाँ गोर्खाली त्यहाँ खुकुरी, जहाँ खुकुरी त्यहाँ गोर्खाली ।’ संसारमा नेपालीलाई चिनाउने ‘वीर गोर्खाली’ सँगै गोर्खाली हतियार ‘खुकुरी’ पनि हो । गोर्खाली र

दूध बिक्री नभएका किसानलाई दैनिक ४२ लाख घाटा

चितवन,फागुन २२ । दूध बिक्री घटेपछि जिल्लाका दुग्ध उत्पादक किसानहरुले दैनिक रु ४२ लाखको घाटा बेहोर्दै आएका छन् । जिल्लामा उत्पादित दूधमध्ये ६० हजार लिटर बिक्री हुन नसक्दा सो रकम

७ महीनामा २० करोडको मात्र स्मार्ट घडी भित्रियो

काठमाडौं,फागुन २२ । पछिल्लो समय नेपालमा स्मार्ट वाच आयात घटेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ७ महीनामा नेपालमा २० करोड ६ लाख ९२ हजार रुपैयाँको स्मार्ट वाच भित्रिएको

सशस्त्र प्रहरीका डीएसपी उपेन्द्र बस्याल मृत फेला

मोरङ,फागुन २१ । मोरङमा सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) उपेन्द्र बस्याल मृत भेटिएका छन्। सशस्त्र प्रहरीका प्रवक्ता राजेन्द्र खड्काले बस्याल मृत भेटिएको बताए । बस्याल जिल्लाको धनपालथान गाउँपालिका ३ स्थित

तनहुँमा करिब ४ किलो गाँजा बरामद

तनहुँ,फागुन २१ । करिब ४ किलो गाँजा प्रहरीले बरामद गरेको छ । शुक्लागण्डकी नगरपालिका-५ स्थित सडकबाट अवैध लागुऔषध गाँजा करिब ४ किलो ७ सय ९० ग्राम सोमबार बिहान प्रहरीले बरामद

मन्त्रिमण्डल पुनर्गठन: सांसद तामाङसहित ३ मन्त्रीले लिए शपथ

काठमाडौं,फागुन २१ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ, नेकपा एमालेका पदम गिरी र रास्वपाका डोलप्रसाद अर्याललाई सामेल गरेर प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन

नयाँ मन्त्रीहरुको सपथ ग्रहण शीतल निवासमा सुरु हुँदै

काठमाडौं,फागुन २१। नयाँ मन्त्रीहरुको शपथ सुरु हुन लागेको छ । ५ बजे सुरु हुने भनिएको नयाँ मन्त्रीहरुको शपथ केही ढिलो गरि सुरु हुन लागेको हो । राष्ट्रपति कार्यालय शीतल निवासमा