समाचार

पाकिस्तानको कोइला खानीमा झडप हुँदा १६ जनाको मृत्यु

एजेन्सी,जेठ ३ । पाकिस्तानको कोहट सहरमा कोइला खानी विवादमा दुई आदिवासी समुदायबीच झडप हुँदा १६ जनाको ज्यान गएको छ । कोहटमा रहेको कोइलाखानी विवादले हिंसात्मक रूप लिँदा उनीहरुको ज्यान गएको

यस्ता छन् राप्रपा केन्द्रीय कमिटी बैठकका निर्णय

काठमाडौं,जेठ ३ । राष्ट्रिय प्रजातन्त्र पार्टीको गत जेठ १ गतेदेखि ३ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ। बैठकले सरकारी तलब भत्ता खाने कर्मचारीको संगठन नबनाउने, विद्यार्थी संगठनलाई गैर

पासाङ ल्हामुका श्रीमान सोनाम पुगे सगरमाथाको चुचुरोमा

काठमाडौं,जेठ ३ । नेपालको पहिलो महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाका श्रीमान् सोनाम शेर्पा सगरमाथाको चुचुरोमा पुगेका छन् । यती समूहका अध्यक्ष समेत रहेका सोनाम आज बिहान ७ बजेर ३४

काठमाडौंको तारकेश्वरमा बस दुर्घटना, १ को मृत्यु

काठमाडौं,जेठ ३ । काठमाडौको तारकेश्वर ११ को शेषमती लामबगरमा बस दुर्घटना भएको छ । काभ्रेस्थलीबाट रत्नपार्क तिर तिव्र गतिमा आउंदै गरेको बसले शेषमतीमा मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको

नागरिक उन्मुक्ति पार्टीले गर्‍यो पाँच दिन नेपाल बन्दको घोषणा

काठमाडौं,जेठ ३ । नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्दको घोषणा गरेको छ । आगामी जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द गर्ने घोषणा गरेको हो । आज (जेठ ३ गते) रिपोर्टर्स

एकै दिनमा सुनको मूल्य प्रतितोला एक हजार एक सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,जेठ ३ । एकै दिनमा सुनको मूल्य प्रतितोला एक हजार एक सय रुपैयाँले घटेको छ । साताको चौथो कारोबारको दिन छापावला सुनको मूल्य १ लाख १० हजार रुपैयाँ कायम रहेको

कांग्रेसमा स्पष्ट दुई धार

काठमाडौं, जेठ ३ । भुटानी शरणार्थी प्रकरणमा मुछिएका कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणलाई पार्टीबाट निलम्बन गर्ने कि नगर्ने भन्नेमा पार्टीभित्र प्रस्ट रूपमा दुई धार देखिएको छ। पार्टी सभापति शेरबहादुर देउवासहितका

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ल्याइँदै

काठमाडौं, जेठ ३। सरकारले किशोरीलाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप उपलब्ध गराउने भएको छ । स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख डा सुरेन्द्र चौरसियाले असारसम्म ह्युमन

नक्कली भुटानी शरणार्थी प्रकरण : पैसा बुझाउनेलाई पनि अनुसन्धानको दायरामा ल्याउन माग

काठमाडौं, जेठ ३। नक्कली भुटानी भएर अमेरिकालगायत अन्य मुलुकमा जान पैसा बुझाउने नेपाली नागरिकलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने आवाज उठेको छ । नेपालको संविधानले घुस दिने र घुस लिने कामलाई