
नारायणगढ (चितवन),कात्तिक २६ । चितवनको कालिका नगरपालिका–१ का किसानले केराखेती मासेर फूलखेती गर्न थालेका छन् । नगरपालिकाको वडा नं १ लङ्कालाइनका कृषक महेन्द्रप्रसाद पौडेल र चेकमान वाइबाले केराखेती गरिँदै आएको

घोराही (दाङ),कात्तिक २६ । दाङमा फूलखेती गरेका किसानलाई अहिले टिपेर माला गाँस्न भ्याइनभ्याइ भएको छ । तिहार शुरु भएसँगै किसानले फूल टिपेर माला बनाउन थालेका हुन् । घोराही उपमहानगरपालिका–१४, झिगौरामा

भेरीगङ्गा (सुर्खेत),कात्तिक २६ । कर्णाली प्रदेश सरकारले तिहारपछि पुनःस्थापनाका साथै पुनःनिर्माणका काम अगाडि बढाउने निर्णय गरेको छ । शुक्रवारको प्रदेश मन्त्रिपरिषद् बैठकले भूकम्पका कारण ध्वस्त भएका संरचनाको पुनःनिर्माण शुरु गर्ने

काठमाडौं,कात्तिक २६ । अनेकौं बाधा अड्चन र चुनौतीकाबीच राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेस सडक आयोजना (फास्ट ट्रयाक) निर्धारित समयभित्रै सम्पन्न गर्ने गरी निर्माणलाई तीव्रता दिइएको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको

काठमाडौं,कात्तिक २६ । सर्लाहीको बलरा नगरपालिका क्षेत्रमा सङ्गठित रूपमै बिजुली चोरी भइरहेको पाइएको छ । नेपाल विद्युत प्राधिकरण मधेश प्रादेशिक कार्यालय, जनकपुरले गत आइतवारदेखि बुधवारसम्म नगरपालिका विभिन्न स्थानमा गरेको छड्के

नुवाकोट,कात्तिक २५ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नं. ६ समुन्दादेवीमा लप्सेखोला झरना महोत्सव सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका बीच महोत्सव सम्पन्न भएको हो । एक दिने महोत्सवको शिवपुरी गाउँपालिकाका

काठमाडौँ,कात्तिक २५ । बाल्टिको पानीमा डुबेर विभिन्न जिल्लामा दुई बालकको मृत्यु भएको छ । धनुषाको बिदेह नगरपालिका-४ झिझा टोल बस्ने कृष्णा पासमानको छोरा २ वर्षीय अभय पासमानको आफ्नै घर अगाडि

रुकुम,कात्तिक २५ । नेपाल विद्युत् प्राधिकरणले रुकुम पश्चिमका भूकम्पपीडितका त्रिपाल र टहरामा निःशुल्क बत्ती जडान गरेको छ । भूकम्पबाट बढी प्रभावित भएको आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा निःशुल्क बत्ती जडान

काठमाडौं, कात्तिक २५ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र काठमाडौं महानगरपालिका प्रमुख बोलेन्द्र शाहबीच भेटवार्ता भएको छ । शनिबार बिहान गृहमन्त्री श्रेष्ठ बालेन निवास पुगेका थिए । उनले बालेन