समाचार

आगलागीका छुट्टाछुट्टै घटनामा परी दुई महिलाको मृत्यु

काठमाडौं,कात्तिक २५ । झापा र भोजपुरका दुई आगलागीका घटनामा परी दुई महिलाको मृत्यु भएको छ । झापाको अर्जुनधारा नगरपालिका-१० बस्ने ७५ वर्षीया दिलकुमारी राईको घरमा बिहीबार राति आगलागी हुँदा आगोले

मंसिर मसान्तभित्र भूकम्प प्रभावितलाई आवासको व्यवस्थापन हुनुपर्छ: कांग्रेस

काठमाडौं,कात्तिक २५ । नेपाली कांग्रेसले जाजरकोटसहितको भूकम्प प्रभावित क्षेत्रमा मंसिर मसान्तभित्र अस्थायी आवास निर्माणको व्यवस्थापन हुनुपर्ने सरकारलाई सुझाव दिएको छ।  भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन पश्चात् कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा

मुगुमा हिमपात, जनजीवन प्रभावित

मुगु,कात्तिक २५ । माथिल्लो मुगुको मुगमकार्मारोङ  गाउँपालिकामा हिमपात भएको छ। यसअघि असोज ३० गते  हिमपात भएको स्थानीय पेमा लामाले बताए ।  गत वर्ष भन्दा यो वर्ष चाँडै हिमापात भएको उनी

काठमाडौं महानगरले तोक्यो चार ठाउँमा फूल बिक्री गर्ने ठाउँ

काठमाडौं,कात्तिक २५ । काठमाडौं महानगरपालिकाले चार ठाउँमा फूल बिक्री गर्ने ठाउँ तोकेको छ । महानगरले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाली किसानले उत्पादन गरेको फूललाई महानगरभित्र प्रर्वद्धन गर्न सहुलियतसहित चार ठाउँमा स्टल

रास्वापालाई ८४ को चुनावमा रोक्न खोज्नु सुर्यलाई हत्केलाले छेक्नु सरह हो-रवि लामिछाने

नुवाकोट,कात्तिक २५ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी ८४ सालको चुनावको सफलता रोक्न खोज्नु सुर्यलाई हत्केलाले छेक्नु सरह हुने बताएका छन् । शनिबार नुवाकोटको बट्टार बजारमा आयोजित राष्ट्रिय

भुकम्प पिडितहरुका लागि कृषि विकास बैंकले दियो ५० लाख

काठमाडौं,कात्तिक २५ । कृषि विकास बैंकले भुकम्प पिडिहरुका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ । गत कात्तिक १७ गते राति ११:४७ बजे कर्णाली प्रदेश, जाजरकोट जिल्ला, बारेकोट गाउँपालिका वडा

मूल्यवृद्धि नियन्त्रण बाहिर, बजार महँगीले वाञ्छित सीमा पार गर्दा पनि सरकार किन मुखदर्शक ?

काठमाडौँ,कात्तिक २५ । बजार महँगीले वाञ्छित सीमा पार गरेको छ । सरकारले चालु आर्थिक वर्षमा बजार महँगी साढे ६ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य लिएको छ । तर, चालु आवको

आज काग तिहार

काठमाडौं,कात्तिक २५ । हिन्दुहरूको दोस्रो ठुलो चाड तिहार आज (शनिबार) देखि सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि पाँच दिनसम्म मनाइने यो पर्वको पहिलो दिन आज काग तिहार मनाइँदै छ । यमराजको

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको पाँच वर्षको प्रगति ४६ प्रतिशत

दमौली,कात्तिक २५ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रगति ४६ प्रतिशत पुगेको छ । आयोजनाले तीन खण्ड (प्याकेज) मा गरी ४६ दशमलव ३५ प्रतिशत