समाचार

एटीएम कार्डबिनै पैसा निकाल्न मिल्ने ‘कार्डलेस’ सेवा कसरी लिने ? यस्ता छन् यसका फाइदाहरू

काठमाडौं,चैत ७ । अहिले तपाईंहरू एटीएममा पैसा झिक्न जाँदा त्यहाँ ‘कार्डलेस सेवा’ भनेको देख्नुहुन्छ । त्यो भनेको तपाईंले एटीएम कार्डबिना नै एटिएमबाट पैसा झिक्न पाउने सेवा हो । एटीएम नबोक्दा

राइड शेयरिङजस्तै अनलाइनबाटै ट्रेकिङ गाइड छान्न पाइने ‘ज्वेल ट्रेक’ एप सार्वजनिक

काठमाडौं,चैत ६ । नेपाल घुम्न आउने पर्यटकले आफ्नो गाइड अनलाइनमार्फत आफै छान्न पाउने भएका छन् । यसका लागि ट्रेकिङ गाइडहरू र पर्यटकलाई लक्षित गर्दै असाबेट टेक्नोलोजीले ‘ज्वेल ट्रेक’ एप सञ्चालन

स्थगित भएका क्याम्पसमा चैत १२ भित्र स्ववियु निर्वाचन गर्न त्रिविको निर्देशन

काठमाडौं,चैत ६ । त्रिभुवन विश्वविद्यालयले स्ववियु चुनाव स्थगित भएका क्याम्पसहरुमा पनि यही चैत १२ गते अघि नै निर्वाचन सम्पन्न गर्न निर्देशन दिएको छ । त्रिविका उपकुलपति प्राध्यापक डा। धर्मकान्त बास्कोटाले

व्यवसायीमा माग सम्बोधन नहुने हो भने अब सरकार विरुद्धको आन्दोलन आवश्यक छ: उमेशलाल श्रेष्ठ

काठमाडौं,चैत ६ । सरकारले व्यवसायीको माग सम्बोधन नगरेको भन्दै अब सरकार विरुद्धको आन्दोलन जरुरी रहेको नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष उमेशलाल श्रेष्ठले बताए । गण्डकी प्रदेश सभामा उनले भने, हामी

महिला नेतृत्व शिखर सम्मेलनको तयारी पुरा

काठमाडौं,चैत ६ । नेपाल उद्योग परिसंघले आगामी चैत्र ११ र १२ गते आयोजना गर्न लागेको Women’s Leadership Summit 23 (महिला नेतृत्व शिखर सम्मेलन) को तयारी पुरा भएको छ । परिसंघ

बैंकिङ कसूर मुद्दाका फरार दोलखाका रमेश कुमार श्रेष्ठ पक्राउ

काठमाडौं,चैत ६ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी दोलखा भिमेश्वर नगरपालिका १ चरिकोट घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका १३ माईक्रोपार्क बस्ने ४४ वर्षीय रमेश कुमार श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको

बाघको आक्रमणबाट घाँस दाउरा गर्न गएकी दिदी र बहिनीको मृत्यु

काठमाडौं,चैत ६ । बर्दियामा बाघको आक्रमणबाट सोमबार घाँस दाउरा गर्न गएका दिदी बहिनीको मृत्यु भएको छ। मधुवन नगरपालिका ५ की ५५ वर्षीया समुद्रा बुढा क्षेत्री र ५० वर्षीया धनसरी गुरूङको

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

काठमाडौं,चैत ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत पाएका छन् । सोमबार प्रधानमन्त्रीले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा १७२ सांसदले समर्थन जनाए । ८९ सांसदले

नागढुंगा सुरुङमार्गको काम ५० प्रतिशत सकियो

काठमाडौं,चैत ६ । नागढुंगा सुरुङमार्गको निर्माण कार्य ५० प्रतिशत सकिएको छ । नेपालकै पहिलो आधुनिक सुरुङमार्ग अर्थात् नागढुंगा टनेलको आधा काम सकिएको छ । जापानिज निर्माण कम्पनी हाजमा एन्डो कर्पाेरेशनले