
काठमाडाैं,चैत ४ । कोशी प्रदेश नामकरणपछि पहिचान पक्षधरहरुले आइतबार बृहत प्रदर्शन गर्ने भएका छन् । उनीहरूले आइतबार प्रदर्शन गर्ने भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही स्थानमा निषेधाज्ञा समेत जारी

एजेन्सी,चैत ४ । हलिउड अभिनेता लान्स रेडिकको निधन भएको छ । रेडिकको ६० वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो । उनको निधनको कारण भने हालसम्म खुल्न सकेको छैन ।

दोलखा,चैत ४ । गत २०७२ सालको विनाशकारी भूकम्पले ध्वस्त पारेको करिब आठ वर्षको अवधिमा दोलखामा ६६ हजारभन्दा बढी निजी आवास पुनर्निर्माण भए पनि करिब चार हजार घरमा ताला लगाइएको छ।

नुवाकोट, चैत ४ । नुवाकोटको म्यागङ गाउँपालिकाले चालु शैक्षिक सत्रको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)मा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई नगद रुपैयाँसहित सम्मान गर्ने भएको छ । हालै बसेको गाउँ

काठमाडौं,चैत ४ । डेभलपमेन्ट बैंकर्स एशोसिएसन (डिबान) को अध्यक्षमा सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुयोग श्रेष्ठ निर्वाचित भएका छन् । एशोसियशनको चैत ३ गते चितवनमा सम्पन्न १७ औं वार्षिक

एजेन्सी,चैत ४ । भारतको केन्द्र सरकारले १२ लाख रुपैयाँमा गहुँ र चामल निस्किने ‘ग्रेन एटीएम’ शुरु गर्ने भएको छ । सरकारले देशका गरिब वर्गहरूलाई हरेक महीना नि:शुल्क खाद्यान्न उपलब्ध गराउने

काठमाडौं,चैत ४ । पछिल्लो समय क्युआरबाट हुने कारोबार वर्षेनी बढ्दो छ । नेपाल राष्ट्र बैंकले क्युआरबाट निःशुल्क भुक्तानी गर्ने व्यवस्था लागू गरेपछि यसको कारोबार बढेको हो । पछिल्लो समय नेपालमा

काठमाडौं,चैत ४ । उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव निर्वाचित भएका छन्। सत्तारुढ दलबाट उम्मेदवार रहेका यादव ३० हजार ३ सय २८ मतभार प्राप्त गरि तेस्रो उपराष्ट्रपतिको रुपमा निर्वाचित भएका

काठमाडौं,चैत ३ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद र सातै प्रदेशसभा सदस्यको सम्मानमा भोलि शनिबार बिहान ९ बजे राष्ट्रपति भवनमा चियापान समारोहको आयोजना गरिने भएको छ । समारोहमा प्रधानमन्त्री पुष्पकमल