समाचार

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू

काठमाडौँ,फागुन १७ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले फागुन १७

फेरि बढ्यो सुनचाँदीको भाउ, प्रतितोला कति पुग्यो ?

काठमाडौं,फागुन १७ । बुधवार सुनको भाउ महंगिएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको हो । साताको तेस्रो कारोबार दिन अर्थात मंगलबार १ लाख

२५ वर्षपछि सूर्यविनायक–धुलिखेल सडक चार लेनको बन्दै, ‘झण्डै ४ अर्ब लागत, ३ वर्षमा सक्ने लक्ष्य’

काठमाडौं,फागुन १७ । सूर्यविनायक–धुलिखेल सडक चार लेनमा बिस्तार हुने भएको छ । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक ३ वर्षमा सक्नेगरी ठेक्का सम्झौता भएको हो ।  सडक निर्माण भएको २५

उत्तर–दक्षिण कोरिडोरका दुई दर्जन पुल निर्माण शुरू हुनै बाँकी

काठमाडौं,माघ १७ । उत्तर–दक्षिण कोरिडोर अबको दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइए पनि धेरै पुलको निर्माण शुरू हुनै बाँकी छ ।  कालीगण्डकी कोरिडोरमा १५, कोशी कोरिडोरमा चार र कर्णाली कोरिडोरमा

विश्वकप क्रिकेट लिग–२ : खेल जित्यो पपुवा न्युगिनीले, फाइदा भयो नेपाललाई  

काठमाडौं,फागुन १७। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको जारी त्रिदेशीय शृंखलामा घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) प्रतियोगिताकै कमजोर टोली पपुवा न्युगिनीसँग पराजित भएको छ ।  शृंखलाको आफ्नो पहिलो खेलमा युएई

पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौं,फागुन १७  । विशेष अदालतले नेपाली कांग्रेसका सांसद तथा पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङ तथा पूर्वमन्त्री बद्रिप्रसाद न्यौपानेलाई भ्रष्टाचारी ठहर गरेको छ । काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपको जग्गा भाडामा अनियमितता गरेको भन्दै गुरुङसहित

राष्ट्रपति निर्वाचनपछि मात्रै विश्वासको मत लिने तयारीमा प्रचण्ड

काठमाडौं,फागुन १६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारबाट नेपाल एमाले र राप्रपा बाहिरिएर समर्थन समेत फिर्ता दिएका छन् । अब प्रचण्डले फेरी विश्वासको मत लिनुपर्ने छ । जसका लागि उनले

चितवन भरतपुरमा करसम्बन्धी तालीम

चितवन,फागुन १६ । भरतपुरमा करसम्बन्धी तालीम शुरू भएको छ । भरतपुर महानगरपालिका–२१ को आयोजनामा आइतवारदेखि शुरू भएको करसम्बन्धी तालीम आज (मंगलवार)सम्म चल्नेछ । तालीमको उद्घाटन महानगरका नगर उपप्रमुख चित्रसेन अधिकारीले

दर्ता/नवीकरण नगरी साहसिक पर्यटन व्यवसाय गरे कारबाही

काठमाडौं,फागुन १६ । विभिन्न ११ प्रकारका साहसिक पर्यटन व्यवसाय दर्ता, नवीकरण, इजाजत नलिई सञ्चालन गरेको पाइएको भन्दै पर्यटन विभागले कारबाही गर्ने बताएको छ । २ करोड रूपैयाँदेखि ५ करोड रूपैयाँसम्म