समाचार

दुई दिनदेखि कर्णालीमा हवाई उडान अवरुद्ध

जाजरकोट,भदौ ८। कर्णालीमा दुई दिनदेखि हवाई उडान प्रभावित भएको छ । लगातार वर्षाका कारण हवाई उडान सेवा प्रभावित भएको हो ।  डोल्पाको जुफाल विमानस्थल, हुम्लाको सिमकोट र मुगुको ताल्चा विमानस्थलमा

टुँडिखेलमा सत्तापक्ष र प्रतिपक्षको हातेमालो !

काठमाडौं,भदौ ८ । सत्तापक्ष र प्रतिपक्षबीच हातेमालो भएको सायदै सुनिन्छ । तर, काठमाडौंको टुँडिखेलमा बिहीवार यस्तो दुर्लभ दृश्य देखियो ।  सुदूरपश्चिमेलीको पर्व गौराका अवसरमा टुँडिखेलमा सत्तापक्ष (नेपाली कांग्रेस र नेकपा

यस्तो छ आज देशभरको मौसम पूर्वानुमान ?

काठमाडौं,भदौ ८ । देशका अधिकांश स्थानमा लगातार वर्षा भएको छ । उपत्यकासहित देशभर बिगत तीन दिनदेखि पानी परिरहेको छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा

दुर्घटनामा एकको मृत्यु, दुई घाइते

बर्दिबास,भदौ ७ । बबर्दिबास नगरपालिका–१० पूर्व–पश्चिम लोकमार्गको लक्ष्मिनियास्थित जङ्गली क्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।   दुर्घटनामा परी गौशाला–८ का ५१

नुवाकोटमा पुस्तकालय ब्यवस्थापन तालिम सम्पन्न

नुवाकोट,भदौ ७ । नुवाकोटमा पुस्तकालय व्यवस्थापन तालिम सम्पन्न भएको छ । मंगलबारदेखि बट्टारस्थित होटल दरबार भ्यूमा भएको तालिम सम्पन्न भएको हो । गैरसरकारी संस्था रुडेक नेपाल र रुम टु रिडले

बागमती प्रदेशले बढायो सवारी भाडा, नुवाकोटमा कहाँ जान कति लाग्छ ?

काठमाडौं,भदौ ७ । बागमती प्रदेश सरकारले सार्वजनिक सवारी भाडा वृद्धि गरेको छ । प्रदेश सरकारले बागमती प्रदेश भित्र चल्ने सार्वजनिक सवारी साधनको भाडादर वृद्धि गरेको हो । बागमती प्रदेश सरकार,

गौरा पर्वमा प्रधानमन्त्री प्रचण्ड र देउवाको नृत्य

काठमाडौं,भदौ ७ । गौरा पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शीर्ष नेता सहभागी भएका छन् ।  गौरा पर्वको अवसरमा आयोजित टुँडिखेलको कार्यक्रममा नेकपा (एमाले) नेता भीम

सरकारले विभिन्न मन्त्रालयमा ६५८ दरबन्दी सिर्जना गर्ने, यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू

काठमाडौं,भदौ ७ । सरकारले विभिन्न मन्त्रालय र मातहतमा सञ्चालित आयोजनाहरूका लागि एकै पटक ६५८ वटा अस्थायी दरबन्दी सिर्जना गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार र गत मंगलबार बसेको बैठकले

प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालले देशमा साम्प्रदायिक हिंसा भड्काउँदै छन्ः ओली

काठमाडौं,भदौ ७ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले साम्प्रदायिक हिंसा भड्काउन खोजेको आरोप लगाएका छन् ।