समाचार

आठौँ बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रर्दशनी भृकुटीमण्डपमा

काठमाडौं,माघ २९ । ‘कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो’ भन्ने मूल नाराका साथ मिति २०७९ फागुण ३ गते देखि फागुन ९ गते सम्म नेपाल छाला जुत्ता उत्पादक संघको

फागुन १ गते सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौं,माघ २९ । फागुन १ गते सार्वजनिक विदा दिने सरकारको निर्णय रहेको छ । सरकारले भोलि फागुन १ गते जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रधानमन्त्री तथा

स्वतन्त्र पार्टीले चितवन २ मा रवि लामिछानेलाई नै उम्मेदवार बनाउने

चितवन,माघ २९ । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १० गते हुने उपनिर्वाचनमा सो पार्टीका सभापति रवि लामिछानेलाई उमेदवार बनाउने तयारी गरेको छ । यसअघि पत्रकार सम्मेलनमा पनि सो पार्टीका सभापति लामिछानेले

सरकारद्वारा जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय

काठमाडौं,माघ २९ । सरकारले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक

चितवन क्षेत्र नं. २ मा वैशाख १० गते उपनिर्वाचन हुने

काठमाडौं,माघ २९ । निर्वाचन आयोगको आज बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम संवत् २०८० साल वैशाख १० गते आइतबारका दिन चितवन जिल्ला निर्वाचन क्षेत्र

२ खर्ब ४४ अर्बले घट्यो बजेटको आकार

काठमाडौं,माघ २९ । सरकारले चालु आर्थिक वर्षको बजेटको आकार घटाएको छ । गत जेठ १५ गते तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट पेश गरेका

मकवानपुर राक्सिराङमा सडेको अवस्थामा महिलाको शव भेटियो

मकवानपुर,माघ २९ । मकवानपुरको राक्सिराङ गाउँपालिकामा सडेको अवस्थामा एक महिलाको शव फेला परेको छ । शव गत माघ ५ गतेदेखि बेपत्ता रहेकी स्थानीय वडा नम्वर ८ भाईढुल बस्ने ३७ वर्षीया

सत्ता सहकार्यलाई मजबुत बनाएर जाने उच्चस्तरीय संयन्त्रको बैठककाे निर्णय

काठमाडाैं,माघ २९ । सत्तारुढ उच्चस्तरीय संयन्त्रको बैठकले सत्ता सहकार्यलाई मजबुत बनाएर जाने निर्णय गरेको छ । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको उच्चस्तरीय संयन्त्रको बैठकले सो निर्णय गरेको हो

सुन तोलामा ४ सय रुपैयाँले बढ्यो, प्रतितोला कति ?

काठमाडौं,माघ २९ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ४ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १