
काठमाडौं, साउन २६। यस वर्षको कक्षा १२ को परीक्षाफल अर्को साता प्रकाशन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका सहसचिव एवम् प्रवक्ता जङ्गबहादुर अर्यालका अनुसार नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा

चितवन, २६ साउन । डेङ्गुको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ का एक पुरुष रहेका छन् । स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीका

जलेश्वर, २६ साउन । महोत्तरीको बर्दिबास नगरपालिकाको छुट्टाछुट्टै स्थानमा गए राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिपले ठक्कर दिँदा दुई पैदलयात्रुको मृत्यु भएको हो । गए राति

काठमाडौं,साउन २६ । लगातारको बदलीसँगै निरन्तर भएको वर्षा शुक्रवार पनि जारी रहने जनाएको छ । आज बिहानै देखि बदली सुरु भएको छ भने दिनभर देशैभर वर्षा हुने र पश्चिम नेपालमा

काठमाडौं,साउन २५ । ललितपुरको कुपण्डोलमा चरा र भगवानको मूर्ति र पेन्टिङ प्रदर्शनी गरिएको छ । ‘प्रकृति, जहाँ देवीदेउता बस्नुहुन्छ’ भन्ने थिममा बोधिसत्व ग्यालरीले कुपण्डोलस्थित आफ्नै कार्यालयमा सोमवारदेखि प्रदर्शनी गरेको हो ।

काठमाडौं,साउन २६ । नेपाल टेलिकमले १ जीबीपीएस (१००० एमबीपीएस)सम्म गति भएको एफटीटीएच इन्टरनेट सेवा शुरू गरेको जनाएको छ । यसअघि कम्पनीले १०० एमबीपीएससम्म गति भएको एफटीटीएच सेवा दिइरहेको थियो ।

काठमाडौं,साउन २६ । सत्तारुढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । उनी राजधानीको टोखा क्षेत्रबाट पक्राउ परेका हुन् । शर्मालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले सांसद शर्मालाई शैक्षिक प्रमाणपत्र

काठमाडौं,साउन २६ । विभिन्न ९ बुँदे माग राखी काठमाडौंमा ट्याक्सी व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । निजी गाडीलाई भाडाको काम गर्न दिन नहुने, नेपाली भूमिमा काम गर्ने भारतीय गाडीलाई निषेध गर्नुपर्ने

इस्लामावाद,साउन २५ । पाकिस्तानको लेयाहमा बिहीबार बिहान भएको सडक दुर्घटनामा आठ जनाको ज्यान गएको छ भने अन्य छ जना गम्भीर घाइते भएका छन् । यात्रु बोकेको भ्यानलाई ट्रकले ठक्कर दिँदा