समाचार

सिरहामा मार्केटिङका लागि पुगेका विराटनगरका कापी उद्योगी मृत फेला, यसरी भयो घटना 

काठमाडौं,साउन २५ । मार्केटिङका लागि सिरहा पुगेका विराटनगरका एक कापी उद्योगी मृत फेला परेका छन् ।  जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रहरी निरीक्षक शंकर चौधरीका अनुसार विराटनगर महानगरपालिका–१० का २५ वर्षीय

नारायणगढ–बुटबल सडक : अघिल्लो साउनमै सकिनुपर्ने पश्चिम खण्डको म्याद एक वर्ष थप

काठमाडौं,साउन २५। सुस्त गतिमा विस्तारको काम भएको गुनासो आइरहेको पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डको म्याद एक वर्ष थप गरिएको छ । शुरुआती ठेक्का सम्झौताअनुसार अघिल्लो वर्षको साउन २२ मा सडक निर्माणको

कोटा निर्धारण नहुँदा रासायनिक मल गोदाममा थन्कियो

डुम्रे,साउन २५ । गोदाममा रासायनिक युरिया मल भए पनि तनहुँ, लमजुङ र गोरखाका किसानले पाएका छैनन् । कोटा निर्धारण गर्न ढिलाइ भएकाले भण्डारण गरी राखिएको मल वितरण गर्न नसकिएको कृषि

विद्युत् विस्तारमा फड्को : ९८ प्रतिशत घरधुरीमा पुग्यो स्वच्छ ऊर्जाको पहुँच

काठमाडौं,साउन २५ । सरकारको स्पष्ट दृष्टिकोण तथा लगानीका कारण मुलुकभित्र विद्युत् विस्तार र स्वच्छ ऊर्जाको पहुँचमा उल्लेखनीय प्रगति भएको छ । आर्थिक वर्ष (आव) २०६२/६३ मा कूल विद्युत्को पहुँच २४

राष्ट्र निर्माणमा आदिवासी जनजातिको निर्णायक भूमिका : प्रधानमन्त्री

काठमाडौं,साउन २४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको ऐतिहासिक विकासक्रम, सभ्यताको विकास, श्रम संस्कृति एवम् समग्रमा राष्ट्र निर्माणमा आदिवासी जनजातिहरूको निर्णायक भूमिका रहँदै आएको बताएका छन् । बुधबार २९ औँ

नुवाकोटको त्रिशुलीमा महिलाको शव भेटियो

नुवाकोट,साउन २४ । नुवाकोटको त्रिशुलीमा महिलाको शव भेटिएको छ । जिल्लाको तारकेश्वर गाउँपालिका-४ स्थित दर्शनटारमा महिलाको शव भेटिएको हो । उक्त शव धादिङ जिल्ला नीलकण्ठ नगरपालिका-१४ की अन्दाजी ४२ वर्षीया

ललिता निवास प्रकरण: पक्राउ परेकाहरुलाई थप सात दिन हिरासतमा राख्न अनुमति

काठमाडौं,साउन २४ । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरुलाई थप सात दिन हिरासतमा राख्ने भएको छ । जिल्ला अदालत काठमाडौंले उनीहरुलाई थप साता दिन हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीको केन्द्रीय

घरबाट हराएका दाजुभाइ मृत भेटिए

कपिलवस्तु,साउन २४ । कपिलवस्तुको कृष्णनगर नगरपालिका ५ बगहीमा खाडलमा डुबेर दाजुभाइको मृत्यु भएको छ । मङ्गलवारदेखि हराएका वर्ष ५ का राजन यादव र वर्ष ७ का दाजु साजन यादवको शव

सङ्खुवासभा कारागारमा नुवाकोट ककनीका बलामीसहित दुई कैदीबन्दीको मृत्यु

संखुवासभा,साउन २४ । जिल्ला कारागार सङ्खुवासभा दुई जना कैदीबन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश