समाचार

पेट्रोल, डिजेल र मट्टितेलको भाउ लिटरमा ३ रुपैयाँ घट्यो 

काठमाडौं,मंसिर ३० । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । निगमले शनिबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ३ रुपैयाँका दरले घटाएको

निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य, अब प्रतिलिटर कति ?

काठमाडौँ,मंसिर २९ । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य घटाएको छ । निगमले आज राति देखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाएको

भोलि काठमाडौँका केहि स्थानमा विद्युत आपूर्ति बन्द हुने (सूचीसहित)

काठमाडौँ,मंसिर २९ । भोलि अर्थात मंसिर ३० गते काठमाडौँका केहि क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले एक सूचना जारी गदैै शनिबार बिहान ९ बजेदेखि दिउँसो

मर्जर र एफपीओबाट एकै दिन ११ अर्ब ३ करोड रुपैयाँ कर संकलन

काठमाडौं,मंसिर २९ । सरकारले मर्जर र एफपीओमा कर लगाउने निर्णय लागू हुँदा एकै दिन ११ अर्ब ३ करोड रुपैयाँ कर संलग्न भएको छ । हिजो बिहीबार मर्जर र एफपीओमा कर

बिमा सर्भेयरको भूमिका महत्वपूर्ण : अर्थमन्त्री डा. महत

काठमाडौं,मंसिर २९ । अर्थमन्त्री डा. प्रकाशशरण महतले विमा सर्भेयरको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । बिमा सर्भेयर संघ नेपालले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा. महतले भने, ‘सुरुवात धेरै अगाडिदेखि भए

सेनामा खुल्यो जागिर (विज्ञापनसहित)

काठमाडौँ,मंसिर २९ । नेपाली सेनाले विभिन्न प्राविधिक पदमा भर्नाका लागि दरखास्त आह्वान गरेको छ। नेपाली सेनाको भर्ना छनौट निर्देशनालय जंगी अड्डाले प्राविधिकरहवाई विविध सेवा तर्फका विल्लादार पदका लागि दरखास्त माग

एमाले सरकारमा जान हडबडाएको छैन, अहिलेको गठबन्धनलाई तोडेर बहुमतको सरकार बनाउँछ: अध्यक्ष ओली

काठमाडौं,मंसिर २९ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ग्रामिण जनताको समस्या पहिल्याउन मध्यपहाडी यात्रा गरेको बताए । तेह्रथुमको म्यालुङमा आयोजित सभामा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ,मंसिर २९। बिहिबार एकैदिन तोलामा २८ सय रुपैयाँले बढेको सुन आज पनि उकालो लागेको छ । आज सुन तोलामा ३०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज

युरोपमा नेपालीको हैसियत फेरिँदै

काठमाडौं,मंसिर २९ । मित्रलाल पाण्डे सन् २००७ मा अध्ययनका लागि डेनमार्क पुग्दा विद्यार्थीले काम गर्न नपाइने अवस्था थियो । बल्लतल्ल पढाइ खर्च जुटाएर त्यहाँ पुगे पनि काम गरेर बस्न, कमाउन सक्ने