
काठमाडौं,माघ ११ । साउनयता उपत्यकामा ६० वटा आगलागीका घटना भएका छन् । दमकल कार्यालय काठमाडौंले दिएको जानकारीअनुसार यो महिना सबैभन्दा बढी आगलागीका घटना भएका छन् । फायर कमान्डर नरेशराज कुँवरका

काठमाडौं,माघ १० । प्रदेशहरूमा मन्त्रालयको संख्या धमाधम कटौती भइरहेका बेला संघमा समेत धेरै मन्त्रालय आवश्यक नरहेको निष्कर्ष निकाल्दै संसदीय समितिले १५ ओटा मात्रै कायम गर्न सरकारलाई सिफारिश गरेको छ ।

काठमाडौ,माघ १० । मंगलबार संसद भवन अगाडि एक ३६ वर्षीय युवकले आत्मदाहको प्रयास गरे । इलाम सूर्योदय– ११ केराबारीका प्रेमप्रसाद आचार्य ‘सन्तोष’ले आफ्नै शरिरमा पेट्रोल छर्किएर आगो लगाएका थिए ।

गुल्मी जिल्लाको धार्मिक तथा ऐतिहासिक क्षेत्र रेसुङ्गामा धार्मिक पर्यटकीय गनतव्य निर्माण गर्न बिभिन्न संरचना निर्माण भएका छन् । संरचना निर्माण भएसँगै अन्तरिक तथा बाह्य पर्यटक अबलोकनका लागि पुग्ने गरेका छन्

काठमाडौं,माघ १० । नयाँबानेश्वरस्थित संघीय संसद भवनअगाडि एक व्यक्तिले आफ्नै शरिरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन् । नयाँबानेश्वर चोकबाट तीनकुने तर्फ जाने सडकखण्डको संसद भवन अगाडि इलामका प्रेम प्रसाद

काठमाडौं,माघ ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशका मन्त्रालयको संख्या घटाउन र खर्चभार कतौती गर्न आफूले प्रस्ताव गरिसकेको र सोहीअनुसार केही प्रदेशहरूमा मन्त्रालयको संख्या घटाइएको बताएका छन् । सोमबार बिहान

काठमाडौं,माघ ९ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पद तथा गोपनीयताको शपथ गराएका छन्

काठमाडौ,माघ ९ । नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । आज सुन तोलामा ३ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य १

काठमाडौं, माघ ९ । सर्वोच्च अदालत १ फागुन २०७८ देखि कामु प्रधानन्यायाधीशको भरमा चलिरहेको छ । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि सर्वोच्च विगत ११ महिनादेखि कामु