
काठमाडौं,मंसिर १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । मङ्गलबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको सो भेटमा

काठमाडौं,मंसिर १२ । विश्वका डेढ सय मुलुकसँगको व्यापारमा नेपाल दुई दर्जन मुलुकसँग मात्रै नाफामा छ । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा नेपालले ५ खर्ब १२ अर्ब ५० करोड ३४ लाख रुपैयाँको

काठमाडौं,मंसिर १२ । हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

काठमाडौँ,मंसिर १२ । सुनको मूल्यले फेरी नयाँ रेकर्ड कायम गरेको छ । विवाहको सिजनको बेला मै सुनको मूल्य हालसम्मकै उच्च हो। हिजो अर्थात मंसिर ११ गते एक लाख १७ हजार

नेपालगञ्ज (बाँके),मंसिर १२ । मुलुकका अन्य पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढे पनि नेपालगञ्जका पर्यटकीय गन्तव्य भने सुनसान जस्तै छ । पर्यटकीय सम्भावना भएका गन्तव्यमा लगानी नहुँदा चहलपहल

झापा,मंसिर १२। पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको तीन महीनामा निर्यातको तुलनामा पाँच गुणाभन्दा धेरै ताजा तरकारी भारतबाट आयात भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाको प्रथम त्रैमासिक अभिलेखअनुसार आर्थिक वर्ष

गण्डकी,मंसिर १२ । पोखरास्थित यातायात व्यवस्था कार्यालयले आइतवारदेखि कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधनमा अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर प्लेट’ जडान गर्नुपर्ने प्रावधान लागू गरेको छ । ‘इम्बोस्ड नम्बर प्लेट’ जडान गरेपछि

काठमाडौं,मंसिर १२। युवा उद्यमी आयुश केडिया ‘उदीयमान युवा उद्यमशील पुरस्कार’बाट सम्मानित भएका छन् । पर्सा मिलन केन्द्रले काठमाडौंमा आयोजना गरेको ‘२३औं पर्सा दिवस समारोह एवं अभिनन्दन तथा सम्मान कार्यक्रम’मा उनलाई

काठमाडौं,मंसिर १२ । अन्तरराष्ट्रिय ब्रान्डको चेन होटल अलोफ्ट काठमाडौं ठमेलले ‘बेष्ट जनरल म्यानेजर’ र ‘लिडिङ बिजनेश होटल’को अवार्ड जितेको छ । १८ औं हस्पिटालिटी इण्डिया ट्राभल अवार्ड्समा होटलले उक्त अवार्डहरू